कावासोतीको गौशालालाई चापट सहयोग

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको विश्वमाता गौशालामा रहेको गाईहरुको लागि कावासोती ३ मा रहेको मध्यविन्दु छिमेकी समूहले १० बोरा चापट सहयोग गरेको छ । समूहका अध्यक्ष गंगाराम न्यौपाने, उपाध्यक्ष केशव राज गैरे, सचिव कृष्ण…

३५ तोला सुनसहित पक्राउ परेका डिएसपी ठगबहादुरलाई कारबाही सिफारिस

३५ तोला सुनसहित पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डिएसपी ठगबहादुर केसीलाई कारबाही सिफारिस भएको छ। एसएसपी चन्द्रकुबेर खापुङ नेतृत्वको छानबिन समितिले आइतबार प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई प्रतिवेदन बुझाउँदै…

स्ववियू निर्वाचन: नवलपुरकाे कालिका पिद्यापिठमा तालाबन्दी, अन्यमा भाेलि मनाेनयन दर्ता

रामकुमार श्रेष्ठ - नवलपुर - पूर्वी नवलपरासीकाे गैडाकाेट नगरपालिका ८ काे कालिका संस्कृत विद्यापिठमा स्ववियू निर्वाचनकाे विषयलाई लिएर विद्यार्थीहरूले तालाबन्दी गरिदिएका छन् । आइतबार कालिका विद्यापिठमा स्ववियू निर्वाचनका लागि मनाेनयन…

सिन्धुली बस दुर्घटना : ६ जनाकाे मृत्यु, २९ घाइते

u सिन्धुलीको फिक्कल गाउँपालिका- ४ कुहिभिरमा ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा २९ जना घाइते भएका छन्। मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले…

नुन कति खाने?

प्रा.डा. प्रकाशराज रेग्मी एउटा चलनचल्तीको भनाई छ, ‘कान राम्रो सुनले, मान्छे राम्रो गुनले अनि माछा मिठो नुनले।’ यसरी खानाको स्वाद बढाउन नुनको प्रयोग हुन्छ भन्ने आम धारणा रहेको पाईन्छ। नुन रसायनिक पदार्थ हो। यसको रसायनिक नाम ‘सोडियम…

उपराष्ट्रपतिमा चारजनाको उम्मेदवारी, गठबन्धनबाटै तीन ‘दाबेदार’

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चारजनाको उम्मेदवारी परेको छ। एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिँदा १० दलीय गठबन्धनबाट तीनजनाले उम्मेदवारी दर्ता गराएका छन्। शनिबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको…

किन झमझमाउँछ हातखुट्टा?

प्रश्न: किन झमझमाउँछ हातखुट्टा? डाक्टरलाई कति बेला देखाउने? डा गोपालरमण शर्माको उत्तार धेरैको साझा समस्या र जिज्ञासा हो हातखुट्टा झमझम गर्नु। प्रायःले बिनासित्ति हातखुट्टा झमझम्याइरहेको महशुस गर्छन्। खाशमा यसो हुनुको ६० देखि ७०…

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शनिबार साँझ साढे ६ बजे महागढिमाई नगरपालिका ८ थलही पुल कलैया लंगडाचौक सडकखण्डमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। ना. ३७ प ४१४८ नम्बरको…

अमेरिकी बैंकको शेयर बजारमा १०० अर्ब डलर गुम्यो

एजेन्सी । अमेरिकाको १६औँ ठूलो बैंक सिलिकन भ्याली बैंक बन्द भएको छ । अमेरिकाको क्यालिफोर्नियाको वित्तीय संरक्षण र नवीनता विभागले बैंक बन्द गर्ने आदेश जारी गरेको हुन। रोयटर्सका अनुसार एसभीबीको शेयरमा आएको गिरावटका कारण पछिल्लो २…

अल्लु अर्जुनले बलिउडमा डेब्यु गर्ने, एक फिल्मको पारिश्रमिक १२५ करोड

एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले बलिउडमा डेब्यु गर्ने भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार अल्लुले सन्दीप रेड्डी वाङ्गा र भूषण कुमारको फिल्मबाट बलिउडमा डेब्यू गर्न लागेका हुन् । अल्लुले उक्त फिल्मको लागि १ सय २५…