मन्त्री परिषद विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले…

सेनाकाे टाेलीले डिस्पाेज गर्याे ९ थान 81mmhe62.9ba बम

रामकुमार श्रेष्ठ - नवलपरासी, १३ चैत । पूर्वी नवलपरासीकाे विनयी त्रिवेणी गाउँपालिका ५ भेडी गाउँ नजिकैकाे जंगलमा भेटिएकाे ९ थान बम नेपाली सेनाकाे टाेलीले साेमबार डिस्पाेट गरेकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपुरकाे प्रहरी नायव…

नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ

रामकुमार श्रेष्ठ - नवलपुर, १२ चैत्र । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ५ सर्दीको भेडिगाउँ नजिकैको जंगलमा ठूलो मात्रामा विस्फोटक पदार्थ फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले…

आदिवासी जनजाति महासंघ नवलपुरको अध्यक्षमा रामकुमार श्रेष्ठ

नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्षमा रामकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार कावासोतीमा भएको नेपाल आदिवासी जनजाति महासंघ नवलपुरको छठौं जिल्ला अधिवेशनले रामकुमार श्रेष्ठको अध्यक्षतामा १० सदस्यीय नयाँ…

मदिरा व्यवसायी संघकाे पहिलो बैठक सम्पन्न

आर.ए.अन्जान कपिलवस्तु, १० चैत । मदिरा व्यवसायी संघ कपिलवस्तले पहिलाे बैठक सम्पन्न गरेकाे छ । बिहीबार बुद्धभुमि नगरपालिका-२, गाेरुसिंगेमा भएकाे बैठकले संस्थालाई समृद्ध बनाउने निर्णय गरेकाे छ । संघका वरिष्ठ सल्लाहकार चुन्ना प्रसाद…

आदिवासी महिलाको लागि नेतृत्व विकास तालिम

नवलपुरमा एक दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । जिल्लाको कावासोती नगरपालिका २ मा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद् नवलपुरको आयोजनामा उक्त तालिम दिइएको छ । कार्यक्रम जनजाति महिला…

कावासोतीका कलाकारको अभिनय रहेको चुतिया साले नामक गीत बजारमा (भिडियो सहित)

कावासोतीका कलाकारको अभियन रहेको चुतिया साले नामक गीत बजारमा आएको छ । पत्रकार सागर पोख्रेल, कुशल सिग्देल, केशिका सिग्देल, राजकुमार सिग्देल, निशान न्यौपाने लगायतका कावासोतीका कलाकारहरुले उक्त गीतमा अभिनय गरेका छन् । गीत कावासोतीका…

गैंडाको आक्रमणबाट नवलपुरमा १ जनाको मृत्युु

गैंडाको आक्रमणबाट नवलपुरमा १ जनाको मृत्युु रामकुमार श्रेष्ठ - नवलपरासी - पूर्वी नवलपरासीकाे देवचुलीमा गैंडाको आक्रमणबाट १ जना महिलाको मृत्यु भएको छ । महाराजा सामुदायिक वनमा घाँस काट्न हिडेकी देवचुली नगरपालिका वडा न १० पृथ्वीनगरकी…

होटल व्यवसायी संघ चितवनको आपत्ति

भरतपुर-जिल्ला स्थित होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनले कार्यक्रममा अतिथीको रुपमा निमन्त्रणा गरि आयोजकले अपमान र अपहेलित गरेको भन्दै आपत्ति जनाएको छ । यहि चैत्र ३ गते साँझ संकटा वाईन एण्ड वेभरेज इन्डष्ट्रिज…

नेपाली क्रिकेट टिमलाई विश्वकप छनौट पुर्याउने क्याप्टेनलाई नवलपरासीमा भव्य स्वागत

परासी ।पश्चिम नवलपरासीमा नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान रोहित पौडेललाई भव्य स्वागत तथा सम्मान गरिएको छ । नवलपरासीमा क्रियाशिल संघसंस्थाले नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान रोहित पौडेललाई स्वागत तथा सम्मान गरेको हो ।…