कावासोतीमा बस पल्टिँदा १९ घाइते

महेन्द्र राजमार्गअन्तर्गत कावासोती जंगलमा आइतबार दिउँसो करिब ४ बजे बस पल्टिँदा १९ जना घाइते भएका छन् । बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ प ३७२ नम्बरको बस ब्रेक फेल भएर कावासोती र लोकाहाबीचको खर्कट्टा जंगलमा पल्टिएको जिल्ला…

नवलपुरमा अवैध रुपमा सञ्चालनमा आएका २१ वटा क्रसर उद्योग बन्द

रामकुमार श्रेष्ठ — नवपरासी, २४ पुस । पूर्वी नवलपरासीमा अवैध रुपमा सञ्चालनमा आएका २१ वटा क्रसर उद्योग बन्द गर्न शुरु गरिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार गृह मन्त्रालयको निर्देशन अनुसार नवलपुर जिल्लामा…

कावासोती खानेपानीमा नवनिर्वाचित समितिकाे शपथ तथा पदभार ग्रहण

कावासोती । कावासोती नगरपालिकामा अवस्थित कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका नवनिर्वाचित कार्यसमिति, लेखा समितिको शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम आज भएको छ । नवौँ अधिवेशनबाट निर्वाचित कार्यसमिति, लेखा समितिको पदभार…

नवलपुरमा सिमकार्ड किने झै लाइसेन्स किन्न पाइएपछि

रामकुमार श्रेष्ठ — नवलपरासी । उपप्रधान तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात विभागमा अनुगमनमा गएपछि काठमाडौं भित्रका कतिपय यातायाता कार्यालयमा भएका विचौलियाहरुलाई धमाधम पक्राउ गर्न शुरु गरेको छ तर नवलपुरमा रहेको यातायात…

हुप्सेकोटको काँक्रोले पाएन बजार भाउ

रामकुमार श्रेष्ठ — नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा उत्पादित काँक्रो अहिले काठमाडौं, भक्तपुर, ललितपुरदेखि पोखरा, बुटवलसम्म पुगेको छ । देशका ठूला ठूला सहरहरुमा यहाँको काँक्रोको माग बढ्दो छ । भक्तपुरे काँक्रोको…

अस्पतालमा मृतकको हातबाट सुनको ब्रास्लेट चोरी, गार्ड पक्राउ

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर अस्पतालको पुनर्जीवन कक्षबाट मृतकको हातमा रहेको सुनको ब्रास्लेट चोरी गर्ने सुरक्षा गार्डलाई बिहीबार पक्राउ गरेको छ । भरतपुर–२९, केराबारीमा पुस १७ गते ना ५६ ख ३३१२ नम्बरको ट्रकले बागमती…

नवलपुरः किसान सहकारीमा ५ लाख बढी चोरी

नवलपुरः किसान सहकारीमा ५ लाख बढी चोरी रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १० भेडाबारीमा रहेको किसान वचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार राति ३…

बुटवलमा रात्रिकालीन बजार शुरू

बुटवल, पुस १९ गते । बुटवलको इतिहासमा पहिलो पटक बुटवलको कालिकापथमा सोमबारदेखि रात्रिकालीन बजार सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ९ र ११ मा पर्ने कालिकापथ सडकको नयाँ बसपार्कदेखि होराइजन चोकसम्मको सडकमा सोमबारदेखि रात्रिकालीन…

कावासाेतीमा भेटियाे किरा परेकाे साेयाविन

राजु सुवेदी / कावासोती — तरकारीको रुपमा प्रयोग हुने सोयाविन मस्यौरामा किरा भेटिएको सुचना पाएपछि नवलपुरका सम्बन्धीत निकायको अगुवाईमा अनुगमन गरिएको छ । सोमबार कावासोती नगरपालिका वडा नम्बर १७ गोछडाको छन्नु खाजा घरमा गरिएको अनुगमनमा…

महेशपुर नाकाबाट भारतीय पर्यटकका अवलोकन

रामकरन हरिजन — नवलपरासी १८ पुस — पश्चिम नवलपरासीको महेशपुर नाकाबाट भारतीय पर्यटकहरुले नेपाल अवलोकन गरेका छन । छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट नेपाल अवलोकनका लागि महेशपुर भन्सार कार्यालयबाट नेपालका विभिन्न पर्यटकिय…