२ लाख बढीको अवैध चिनी र मल बरामद

रामकुमार श्रेष्ठ — नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरी सोमबार २ लाख बढीको अवैध चिनी र मल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय महेषपुर, इलाका प्रहरी कार्यालय सेमरी र भन्सार कार्यालय महेषपुरको टोलीले बर्दघाटबाट अवैध चिनी र मल…

चितवनमा अफ्रिकन स्वाइन फिवरले २७४२ बङ्गुर मरे

चितवन । चितवन जिल्लामा पशुपालक किसानका २७४२ बङ्गुर अफ्रिकन स्वाइन फिवरका कारण मरेका छन् । यसबाट रु पाँच करोड ८९ लाख ८५ हजारको क्षति भएको छ । यहाँका नौ वटा कृषि फर्ममा रहेका बङ्गुर मरेका हुन । रोगले एक सय ८७ वटा बङ्गुर अझै बिरामी छन् ।…

कावासोती खानेपानी अध्यक्षमा दीपक लम्साल विजयी

नवलपुर, पुस १७ । कावासोती खानेपानी संस्थाको अध्यक्षमा दीपकराज लम्साल निर्वाचित भएका छन् । नवौं अधिबेशनमा मतदान प्रक्रियामार्फत नयाँ नेतृत्व चयन भएको हो । पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र खानेपानी संस्थाको सेवाक्षेभित्र पर्ने…

लक्ष्मी आदर्श आधारभूत विद्यालयद्वारा चन्दादाताहरुलाई सम्मान

प्रिय धन , पूर्वी नवलपरासीको मध्यविन्दु ७ अम्रसामा रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालयले शनिबार चन्दादाता , अक्षयकोषदाताहरुलाई सम्मान गरेको छ । विद्यालयको भवन निर्माण , सरस्वती मन्दिर निर्माण लगायत विभिन्न आर्थिक , शैक्षिक तथा भौतिक…

बालिका अधिकार संरक्षणमा सरोकारवालाको जोड

१५ पौष २०७९ काठमाडौँ दिनदिनै बढ्दै गईरहेको बालिका तथा किशोरीमाथि हुने हिंसा, दुव्र्यवहार, बलात्कार, एसिड आक्रमण, बाल विवाह, बालिकाहरूमाथि हुने विभेदप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जागृति बाल तथा युवा सरोकार नेपालले आफ्नो…

दिपकराज लम्सालको प्यानललाई मतदान गर्न चार दलको अपील

कावासोती, पुष १५ — कावासोती खानेपानी तथा सर–सफाई उपभोक्ता संस्थाको ९ औं अधिबेशनका लागि पुष १६ गते (भोली) हुने निर्वाचनमा दिपकराज लम्साल नेतृत्वको प्यानलबाट उम्मेद्वार रहेका सम्पुर्ण उम्मेद्वारहरुलाई जिताउन नगरमा रहेका…

आज तमु ल्होसार, सार्वजनिक बिदा, गुरुङ समुदायले तमु ल्होसार मनाउँदै

काठमाडौं / आज ‘तमु ल्होसार’ पर्व । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ मा तमु ल्होसार मनाउछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु…

कावासोती खानेपानीमा अध्यक्षमा मात्रै ५ जना उम्मेदवार

नवलपुर । कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनका लागि जम्मा ४२ जनाको उम्मेदवारी परेको छ । १६ गते हुने निर्वाचनको लागि अध्यक्ष पदमा ५ जना, उपाध्यक्षमा ४ जना, सचिवमा ३ जनाको उम्मेदवारी परेको छ । जनजाति महिला…

शिवराजका जनप्रतिनिधि र कर्मचारीहरुले जारी गरे २५ बुद्धे शिवराज प्रतिबद्धता पत्र

दिपक खड्का/कपिलवस्तु, १० पुस शिवराज नगरपालिकाले संचालन गरेको दुईदिने क्षमता अभिवृद्धि तालिम पश्चात शिवराज नगरपालिकाले प्रदान गर्दे आएको सेवालाई प्रवाह प्रभावकारी बनाउनाका लागि शिवराज नगरपालिकाले २५ बुद्धे प्रतिबद्धा पत्र जारी गरिएको…

पूर्वी नवलपरासीका अधिकांश सिसी क्यामेरा बिग्रिए

कावासोती । सडक सुरक्षा र अपराधिक घटना न्यूनीकरण गर्न पूर्वी नवलपरासीमा जडान गरिएका एक सय १५ मध्ये ६८ सिसी क्यामेरा बिग्रिएका छन् । प्रहरीको मातहत रहने गरी जडान गरिएका क्यामेरामध्ये ६८ वटाले काम गर्न छोडेको जिल्ला प्रहरी कार्यालय पूर्वी…