बुटवल–नारायणघाट सडकको भूमही र भेडाबारीबाट कालोपत्रको परीक्षण सुरु
रामकुमार श्रेष्ठ –
बुटवल नारायणगढ सडक खण्डको सडक विस्तार कार्यको क्रममा पश्चिम नवलपरासीको भूमही र पूर्वी नवलपरासीको भेडाबारीबाट सडक कालोपत्रे शुरु गरिएको छ ।
निर्माणाधीन पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डमा…