बर्दघाटमा ‘हाम्रो बर्दघाट’ पाठ्यक्रम लागू

नवलपरासी । बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छ । नगरपालिकाभित्रका आधारभूत तहका विद्यालयमा ‘हाम्रो बर्दघाट’ पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो । नगरको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने…

नेकपा बहुमतले गर्याे भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा माग

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा दिन सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज मागपत्र बुझाउँदै नेकपा (बहुमत) का संयोजक…

नवलपुर र चितवनका सिडिओ फेरिए, काे आउँदै छन् ?

नवलपुरका प्रमुख जिल्ला अधिकारी सूमन घिमिरेको सरुवा भएको छ । गृह मन्त्रालयले घिमिरेको गृहमन्त्रालयमा सरुवा गरेको हो ।नवलपुरको नयाँ सिडिओको रुपमा कृष्ण प्रसाद लम्साल आउने भएका छन् । नवलपुर आउन लागेका लम्साल हाल धादिङको सिडिओ हुन् ।…

खाग चोरी भएको अवस्थामा दुई वटा गैडा मृत अवस्थामा फेला

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीमा दुई वटा गैडालाई सिकारीले मारेको अवस्थामा फेला परेको छ । शुक्रबार दिउँसो साढे १२ बजेतिर उक्त दुई वटा गैडा मृत अवस्थामा फेला परेपछि नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी,…

जहाज दुर्घटनामा निधन भएका कावासोतीका श्रेष्ठको निवासमा शोक सभा

रामकुमार श्रेष्ठ – नवलपुर । माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाएका कावासोती ६ निवासी मोहन प्रकाश श्रेष्ठको छठौं दिनको स्मृतिमा आज उनकै निवासमा शोक सभा गरिएको छ । नेवा देय दबु…

नवलपुरको आदिवासी जनजातिहरुको धार्मिक संरचना भत्काइएकोमा विरोध

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ मा निर्माणाधिन अवस्थामा रहेको नमुना सदरमुकाम भित्र रहेको धार्मिक संरचनाहरु भत्काइएको प्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् नवलपुरले विरोध जनाएको छ ।…

नवलपरासीमा ४ लाख बराबरको अबैध चौयापा नियन्त्रणमा

रामकुमार श्रेष्ठ – नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले अवैध रुपमा भन्सार छली भारतबाट नेपाल ल्याउँदै गरेको ४ लाख बराबरको पशुचौपाया नियन्त्रणमा लिएको छ । खुल्ला सीमानाको फाइदा उठाउदै अबैध रुपमा पशुजन्य…

सेनाको घेराबाट बाँचेकी न्यौपाने, विद्रोही कमाण्डरदेखि उपसभामुखसम्म

सुर्खेत । किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन । तर, त्यही अप्ठ्यारो बाटो किशोरी हुँदा नै रोजेकी थिइन्, कर्णाली प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख यशोदा न्यौपानले ।…

अब सरर केबलकारमा चढेर मौलाकालिकाको दर्शन गर्न पाइने

नवलपुर । नवलपरासी ( बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी…

कावासोतीमा नगर स्तरीय ५ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न

कावासोती , गोविन्द नेपाली — नवलपुरको कावासोतीमा नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । आज कावासोती–१७ मा रहेको सरस्वती मावि गोछडामा ५ औँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता सप्पन्न भएको हो । तीन दिन सम्म चलेको…