कावासोतीमा बलेरको ठक्करबाट एक जनाको निधन, देवचुलीमा एक जना घाइते

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा बलेरोको ठक्करबाट एक जनाको निधन भएको छ । शनिबार साँझ कावासोती नगरपालिका ८ थकाली चोकमा स्थानीय ५२ बर्षीय पुरुष गंगादत्त पाध्यलाई ठक्कर दिएको हो । जिल्ला प्रहरी कार्यालय…

नवलपुरमा लागुऔषध सहित २ जना पक्राउ

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीमा लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार डण्डा–चोरमारा बीच जंगल कावासोती १६ चालिसकिलो मिटर जंगलमा प्रहरी चेकजाँचको क्रममा २ जनालाई लागु औषध सहित…

चितवनको आँपटारीबाट ठूलो परिमाणमा सालको चिरान काठ बरामद

चितवन / भरतपुर महानगरपालिका वडा नम्वर १ आँपटारीस्थित जलदेवी सामुदायिक वनबाट सालको काठ बरामद भएको छ । डिभिजन वन कार्यालय चितवनले आज सामुदायीक वनले लुकाएर राखेको ४८ क्यूफिट सालको चिरान काठ बरामद गरेको हो । जलदेवी सामुदायीक वनले…

Deurali hupsekot urban water supply$ sanitation user organization

यम बहादुर सामै मगर यहि मिती २०७९।०८। २४ गते शनिबार को दिन देउराली हुप्सेकोट शहरी खानेपानी तथा सर–सफाई उपभोक्त संस्थाको दोस्रो (२)औँ बार्षिक साधरण सभा तपसिलको मिती,स्थान र समयमा भएको सम्र्पुण उपभोक्ता ज्यू हरु लाई उपस्थितीको लागि हार्दिक…

भारतीय ज्यादतिका विरुद्ध क्रान्तिकारी माओवादीले विराेध प्रदर्शन गर्ने

२०७९ मंसिर २३ १०:४९ काठमाडौं । राष्ट्रिय स्वाधीनता, जनगणतन्त्र र जनजीविकाका मुद्दालाई लिएर विगत लामाे समयदेखि संघर्ष गर्दै आएकाे नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले भारतीय ज्यादतिका विरुद्ध विराेध प्रदर्शन गर्ने निर्णय…

तनहुँमा बस दु’र्घटना हुँदा एकजनाको मृ’त्यु, ११ घाइते

तनहुँमा सवारी दु’र्घटनामा परी एकजनाको मृ’त्यु भएको छ । ११ जना घाइते भएका छन् । आँबुखैरनी गाउँपालिका-२ मार्की चोकमा बिहीबार भएको सवारी दु’र्घटनामा स्याङ्जाको हरिनास गाउँपालिका-२ की ५५ वर्षीया लालुमाया थापाको मृ’त्यु भएको प्रहरीले…

परिवारबाट हुने सहयोग राजनीतिमा धेरै महत्त्वपूर्ण हुन्छन् : विप्लव

२२ मंसिर २०७९, बिहीबार कपिलवस्तु, २२ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले परिवारबाट हुने सहयोग राजनीतिमा धेरै महत्त्वपूर्ण हुने बताएका छन् । आमा अशोका देवी चन्दको स्मृतिमा कपिलबस्तु शिवगढीमा बुधबार भएको श्रद्धाञ्जली सभा…

पश्चिम नवलपरासीको प्रतापपुरमा उखु बालीमा आगो लाग्दा लाखौको क्षति

पश्चिम नवलपरासीको प्रतापपुरमा उखु खेतिमा आगो लाग्दा झन्डै १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । प्रतापपुर ५ बेतहानीमा आज दिउसोँ स्थानिय सात जना किसानको ४ विगाहा ८ कठ्ठा क्षेत्रफलमा लगाईएको उखुमा आगो लाग्दा १२ लाख ९८ हजार बराबरको क्षति…

सरावलको बडसारेबाट लागु औषध सहित ३ जना पक्राउ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ बड्सारेबाट लागुऔषध सहित ३ जनालाई पक्राउ गरीएको छ । बिशेष सुचनाको आधारमा आज मङ्गलबार ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक सहित खटिएको प्रहरी टोलीले सरावल ६ बड्सारेबाट लागु औषध…

पश्चिम नवलपरासीको सरावलबाट फरार दुई प्रतिवादी नियन्त्रणमा

पश्चिम नवलपरासीको सरावलबाट फरार दुई प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवारी ज्यान र बहु बिवाह मुद्धाका फरार प्रतिवादीलार्य नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी भोजराज पाण्डेले जनकारी दिनुभयो ।…