छठी मेलामा कारको ठक्करबाट तीनजनाको मृ’त्यु

रुपन्देही, १४ कार्तिक । रुपन्देहीमा छठघाट जाने क्रममा कारको ठक्करबाट तीनजनाको मृत्यु भएको छ । लु्म्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार भैरहवाबाट परासीतर्फ जाँदै गरेको कारले ठक्कर दिँदा ओमसतिया गाउँपालिका–४ पननीकी १४ वर्षीया…

पश्चिम नवलपरासीमा लोकतान्त्रीक बाम गठबन्धनका उमेदवार रोजगार, कृषि, स्वास्थ्य, शिक्षा, तथा पर्यटन…

रामकरन हरिजन : पश्चिम नवलपरासी : पश्चिम नवलपरासीमा लोकतान्त्रिक बाम गठबन्धनले रोजगार, कृषि, स्वास्थ्य, शिक्षा तथा पर्यटन क्षेत्रलाई विकास गर्ने पहिलो प्राथमिकतामा राखेको छ । अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा…

नवलपुर बस दुर्घटना अपडेट, मृतक ५ जनाकाे सनाखत, घाईते ३० जना अस्पताल लगियाे

नवलपुर बस दुर्घटना अपडेट, मृतक ५ जनाकाे सनाखत, घाईते ३० जना अस्पताल लगियाे रामकुमार श्रेष्ठ - नवलपरासी - पूर्वी नवलपरासीमा बस दुर्घटनामा परि ५ जनाकाे निधन भएकाे छ भने ३० जना घाईते भएका छन् । पाल्पाकाे रम्भा गाउँपालिकाकाे हुगिबाट…

ट्राफिक प्रहरीले चौतीस लाख भन्दा बढी राज्शव संकलन

रामकरन हरिजन : पश्चिम नवलपरासीमा ८ सय ५० सवारी चालकलाई गरिएको कारबाहीबाट ३४ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन भएको छ । प्रहरीका अनुसार नवलपरासीमा पछिल्लो १५ महिनामा ८ सय ५० सवारी चालकलाई गरिएको कारबाहीबाट चौतीस लाख सैतीस हजार रुपैया…

तनहूमा निर्वाचन बहिस्कार अभियान

तनहूमा निर्वाचन बहिस्कार अभियान तनहूँ । नेकपा क्रान्तिकारी माओवादी तनहूले तनहूँमा निर्वाचन वहिस्कारकाे आव्हान गर्दै पाेष्टर टाँगिएकाे छ । तनहूँका विभिन्न स्थानमा पाेष्टर टाँगिएकाे हाे । टाँसिएकाे पाेस्टर कतिपय स्थानमा प्रहरीले…

माडीमा खुकुरी प्रहारबाट एक युवकको मुत्यु

माडीमा खुकुरी प्रहारबाट एक युवकको मुत्यु माडी । माडीको घोसरी गाउँमा खुकुरी प्रहारबाट एक युवकको ज्यान गएको छ । माडी नगरपालिका-४, घोसरी गाउँ निवासी अन्दाजी बर्ष ३३ का जीवन नेपालीको कुखुरी प्रहारबाट मृत्यु भएको हो । घरमा एक्लै रहेका…

नारायणीमा स्नान गर्ने क्रममा डुबेर मृत्यु

नारायणीमा स्नान गर्ने क्रममा डुबेर मृत्यु रामकुमार श्रेष्ठ नवलपरासी । पूर्वी नवलपरासीमा नारायणी नदीमम स्नान गर्ने क्रममा डुबेर एक जना जेष्ठ नागरिककाे निधन भएकाे छ । नवलपुरकाे गैडाकाेट नगरपालिका १ आदर्शटोल स्थित नारायणी नदिको…

चितवनमा शंकास्पद वस्तु फेला

चितवन । चितवनको भरतपुरमा सडकमा शंकास्पद वस्तु भेटिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध छ । मंगलबार दिउँसा भरतपुरको चितवन मेडिकल कलेजको गेट नजिकैको सडकमा शंकास्पद बस्तु भेटिएको हो । जिल्ला प्रहरीका अनुसार साढे दुई बजेतिर शंकास्पद…

४ लाख बराबरको सडेगलेका माछा बरामद गरी नष्ट

रामकुमार श्रेष्ठ - नवलपरासी, ८ कातिक । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले ४ लाख बराबरको अखाद्य माछा बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार नेपाल भारत सिमावर्ती…

शिक्षा ऐन जारी हुन्छ : डा.काेईराला

कावासाेती ७ कात्तिक । घनश्याम बगाले । नवलपुर नेपाली काग्रेसका बरिष्ठता नेता तथा पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का संघीय उम्मेदवार डा.शशांक काेईरालाले प्रस्ताबित संघीय शिक्षा ऐन जारी गरि छाड्ने बताउनु भएकाेछ। डा.काेईरालाले साेमबार…