पूर्वी नवलपरासीमा पहिलो पटक छाला प्रत्यारोपण

पूर्वी नवलपरासीमा पहिलो पटक छाला प्रत्यारोपण भएको छ । गत भदौमा आगोमा पोलिएका बिरामीको मध्यबिन्दु जिल्ला अस्पतालमा पहिलो पटक छाला प्रत्यारोपण गरिएको हो । बुलिङटार–४ सिंचाङका ५१ वर्षीय तुलबहादुर सार्कीको आगोमा परेर पोलिएको दाहिने हातको…

सिद्धबाबा सुरुङमार्गको निर्माण पुसबाट

सिद्धबाबा सुरुङमार्ग निर्माणको काम आगामी पुस अर्थात् जनवरीबाट सुरु हुने भएको छ । सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ड्रइङ र डिजाइन सन् २०२२ को डिसेम्बरसम्ममा बुझाउने समय सीमा भएकाले आयोजनाको निर्माण…

भाइटीकाको साइत कुन देशमा कतिबेला ?

६ कार्तिक, काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५२ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत कात्तिक १२ गते मंगलबार बिहान ११ बजेर ५२ मिनेट जुरेको जनाएको हो । अन्तर्राष्ट्रिय…

कावासाेती नगरपालिकाले प्रकाशन गर्याे कवि दिपक सोतीको कविता संग्रह

कावासोती । कवि एवं साहित्यकार दिपक सोतीको कविता संग्रह विमोचन गरिएको छ । आइतबार नवलपुरको कावासोतीमा कवि सोतीको कविता संग्रह विमोचन गरिएको हो । कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले सोतीको कविता संग्रह ‘दिपक सोतीका केहि…

जीवन ज्योति माविका शिक्षक, विद्यार्थी देउसी भैली खेल्दै

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको जीवन ज्योति माविका शिक्षक, विद्यार्थी सोमबारदेखि देउसी भैली खेल्दै छन् । जीवन ज्योति माविका प्रधानाध्यापक सुमित्रा लम्सालका अनुसार विद्यालयले कावासोती आसपासका…

इन्टरपोलमार्फत नवलपुर प्रहरीले झिकायो दुवईबाट शंकास्पद व्यक्ति (घटनाक्रमसहित)

प्रेम क्षेत्री – नवलपुर । विनयी त्रिवेणीका २१ महिने बालकको मृत्युको घटनाका विषयमा नवलपुर प्रहरीले इन्टरपोलमार्फत दुवईबाट एक व्यक्तिलाई नेपाल झिकाएको छ । घटनामा संलग्न रहेको आशंकामा उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान…

हुप्सेकोटका पहिरोबाट १८ घरलाई नदशैं नतिहार, अब जाडो काट्ने कसरी काट्ने चिन्ता

रामकुमार श्रेष्ठ नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ५ वागखोरका बासिन्दालाई न दशैं लाग्यो न तिहार लाग्ने छेकछन्द छ । छ त एउटै चिन्ता छ त्यो हो अब जाडो कसरी काट्ने ? झण्डै एक बर्ष अगाडि हुप्सेकोट ५ बागखोरमा बर्षाको बेला…

स्वतन्त्र उम्मेदवार काफ्लेले होटल व्यावसायी संघ नवलपुरको उपाध्यक्षको पद हस्तान्त्रण

कावासोती – नवलपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश सभाको ख बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका चोक नारायण काफ्लेले नवलपुर होटल व्यावसायी संघ नवलपुरको उपाध्यक्षको पद हस्तान्त्रण गर्नुभएको छ । निवार्चन भरी आफुले समय दिन नसक्ने भएपछि…

नवलपुरमा राति ९ बजेबाट देउसी खेल्न नपाइने

जिल्ला प्रशासन कार्यालय नवलपुरले तिहारको समयमा रातको ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुमति दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै चाडपर्वको समयमा बिस्फोटकजन्य पटकाहरु खरिद –बिक्री गर्ने, पड्काउने, ध्वनी तथा वायु प्रदुषण गर्ने…

अवैध लागूऔषध सहित तिन जना पक्राउ

नवलपरासी । नवलपरासी (पूर्व), विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेबाट अवैध लागूऔषध सहित तिन जना पक्राउ परेका छन् । नवलपरासी (पूर्व), विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४८ एम्पुल, फेनारगन ४८ एम्पुल, नुफिन…