प्रजातान्त्रिक सेनानी सापकोटाको निधन
कावासोती स्वतन्त्रता सेनानी तथा प्रजातान्त्रिक योद्धा तिलक प्रसाद सापकोटाको ७९ वर्षको उमेरमा निधन भएको छ । सापकोटाको उपचारकोक्रममा सेन्ट्रल अस्पताल चितवनमा निधन भएको हो । लामो समयदेखि श्वास प्रश्वासको समस्याबाट ग्रसीत सापकोटाको…