माओवादीले नवलपुरमा पनि निर्वाचन बहिस्कार गर्ने

नवलपुर । नेकपा (क्रान्तिकारी माओवादी) ले नवलपुरमा पनि निर्वाचन वहिस्कार गर्ने भएको छ । क्रान्तिकारी माओवादी नवलपुरले कावासोतीमा कोण सभा आयोजना गरी निर्वाचन वहिस्कार अभियान थालेका हुन् । कावासोतीमा भएको कोण सभामा माओवादीका…

मोटरसाइकल चोरेको आरोपमा ४ जना पक्राउ

दैलेखको गुराँस गाउँपालिका–१ स्थित पातलखोला बाट मोटरसाइकल चोरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । स्थानीय भुपेन्द्र बहादुर रामजाली र सेते बिकको घरमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरेको आरोपमा बिहिबार ४ जनालाई पक्राउ गरिएको…

जापानले अक्टोबर ११ देखि विदेशी पर्यटकको संख्यामा लागू सीमा हटाउने

जापानले भिसा–रहित तथा स्वतन्त्र पर्यटकलाई पनि आफ्नो सिमाना खुलाएको छ । साथै अक्टोबर ११ देखि दैनिक देश प्रवेश गर्ने विदेशी आगन्तुकको संख्यामा लागू सीमा पनि हट्ने जापानका प्रधानमन्त्री फुमियो किशिदाले घोषणा गरेका छन् । यी नियम लागु भएसँगै…

बुलिङटार – ५ भदौरीमा असोज १० गतेदेखि खुला पुरुष भलिबल प्रतियोगिता हुने

कावासोती । नवलपुरको बुलिङटार गाउँपालिका ५ भदौरीमा वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नेपालीहरूको महान पर्व जमरेऔँशी ( घटस्थापनाको ) अवसर पारेर सूर्यज्योति युवा क्लब भदौरीको आयोजनामा प्रतियोगिता हुन लागेको हो । यदि…

राष्ट्रिय वाणिज्य बैंक कावासाेतीले दुई दिन नयाँ नाेट साट्ने

कावासाेती । कावासाेतीमा रहेको राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्ष्यित गरि दुई दिन नयाँ नाेट सटही गर्ने भएको छ । विशेष गरि दशैमा नयाँ नाेट प्रयाेग गर्ने प्रचलन रहेको छ । साेहि अनुसार बैंकले असाेज ११ र १२ गते दुई दिन विहान १०:३० बजे…

नवलपरासीमा बसबाट खसेर परिचालकको मृत्यु

नवलपरासी – नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–१२ भुमही चोकमा हिजो साँझ बसको ढोकाबाट खसेर परिचालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दघाट नगरपालिका–११ धनेवाका ३३ वर्षीय उमेश चौधरी रहेका छन् । बुटवलबाट…

मञ्जरी बालपत्रिकाको कावासोतीमा विमोचन

गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री दोवाटे विश्वकर्माले बालबालिकालाई संरक्षण र सम्वोधन गर्न नसके देशले ठुलो दुर्घटना निम्त्याउने बताउनुभएको छ । बुधबार नवलपुरको कावासोतीमा मञ्जरी राष्टिय बालमैत्री पत्रिकाको विमोचन कार्यक्रममा…

नवलपुर दूध, मासु र अण्डामा आत्मनिर्भर

दूध, मासु र अण्डामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)नवलपुर आत्मनिर्भर बनेको छ । दूध, मासु र अण्डा जिल्लामा आवश्यकताका आधारमा बढी उपलब्ध भएको र तीनवटै उत्पादन जिल्ला बाहिर निर्यात हुने गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ…

नवलपरासीमा १ लाख बढीकाे अवैध सामान बरामद

नवलपरासी । मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय नवलपरासी मातहतको इलाका प्रहरी कार्यालय बर्दघाट र प्रहरी चौकी बासाबाट खटिएको गस्ती टोलीले विभिन्न अवैध सामानहरु बरामद गरी महेशपुर भन्सार कार्यालय पठाएको छ । प्रहरी टोलीले बर्दघाट…

नवलपरासीमा हरिण मारेर ल्याउँदै गरेको अवस्थामा पक्राउ

नवलपरासी (पश्चिम) । सुस्ता गाउँपालिका–४ गोकुलनगर बस्ने ४३ वर्षीय मैनुदिन मुसलवानलाई हरिण (मृग) मारेर ल्याउँदै गरेको अवस्थामा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । मुसलवान समेतका ३ जनाले अवैध रुपमा पोथी जातको उक्त मृग मारेर…