गंगाधाम संरक्षण समिति गठन

कावासाेती – पूर्बी नवलपरासीकाे पिठाैली स्थित पबित्र नारायणी नदी किनारमा रहेकाे गंगाज्याेति धामकाे शुक्रबार संरक्षण समिति गठन भएकाे छ । धामका संरक्षक एवं निर्माणकर्ता पण्डित ज्याेतिलाल बाबाकाे स्वर्गाराेहण पश्चात धाममा निर्मित…

कावासाेतीका सडक र जंगलमा छाडा चाैपाया

नवलपरासी १५ असाेज । नवलपुरका कतिपय जंगल र मुख्य राजमार्ग वरपर चाैपायाहरू छाडा छाड्ने क्रम बढदै गएकाे छ । बिशेष गरि उन्नत जातका घरपालुवा जर्सी गाईका बाच्छा, बुढा तथा थारा गाई जंगल क्षेत्रमा ल्याई छाड्ने गरेकाे पाईएकाे छ । गाई…

नवलपरासीमा महिलामाथि सामुहिक बलात्कार, पक्राउ परेकालाई राजनीतिक दलको दबाबमा छाडियो

नवलपरासी । पश्चिम नवलपरासीमा एक जना महिलालाई सामुहिक बलात्कार गर्ने समूहलाई प्रहरीले राजनीतिक दलको दबाबमा छाडिदिएका छन् । पश्चिम नवलपरासीको प्रतापुर गाउंपालिकाकी एक जना महिलालाई घर कोही नभएको समयमा राति जबरजस्ती घर भित्र पसेर…

नवलपुरः लागुऔषध सहित ४ जना पक्राउ

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका १६ चालिस किलो जंगलमा चेकिङ टोलीले पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना…

नवलपुरः रुखको हाँगाले लागेर वडा सदस्य घाइते

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १५ का वडा सदस्य ३० बर्षीय खड्कबहादुर चौधरी रुखको हाँगाले लागेर घाइते भएका छन् । प्रहरी चौकी तम्सरियाका अनुसार मध्यबिन्दु नगरपालिका १५ पर्सौनीमा भित्री सडक खण्ड मर्मत गर्दै गरेको…

नवलपुरको जंगलमा भेटियो मानव कंकाल

रामकुमार श्रेष्ठ नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १० को जंगलमा मानव कंकाल भेटिएको छ । गाउँदेखि केही परेको जंगलमा पुरुषको जस्तो देखिने मानव कंकाल फेला परेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक…

नवलपुरमा दुर्घटनामा ४ जना घाइते

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीमा सवारी दुर्घटनामा परी ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका १६ ४० किलोमिटर भन्ने जंगलमा पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै…

शान्ति सुरक्षाको विषयमा कावासोती नगर प्रमुख र गण्डकी प्रदेश प्रहरी प्रमुखबीच छलफल

रामकुमार श्रेष्ठ नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसाल र गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी रामदत्त जोशी सहितका सुरक्षा अधिकारीहरुबीच कावासोती नगरपालिका भित्रको शान्ति सुरक्षाको विषयमा छलफल भएको छ…

चर्को ब्याजदर फिर्ता लिन नवलपुरका उद्योगीहरुको माग

रामकुमार श्रेष्ठ — नवलपुर । नवलपुर उद्योग वाणिज्य संघ लगायतका नवलपुरका वाणिज्य संघहरुले बैंक तथा वित्तिय संस्थाहरुले हालै वृद्धि गरेको चर्को ब्याजदर फिर्ता लिन माग गरेको छ । त्यसैगरी हाल ऋणीहरुले तिरेको थप ब्याज फिर्ता पाउनु…

अरुणखोलामा ४ दिने दशैंतिहार विशेष सांस्कृतिक मेला हुने

रामकुमार श्रेष्ठ नवलपुर । पूर्वी नवलपरासीको अरुणखोलामा ४ दिने दशैं तिहार विशेष सांस्कृतिक मेला हुने भएको छ । आदिवासी जनजाति युवा महासंघ, नवलपुरको आयोजनामा अरुणखोलाको अरुणखोला बहुमुखी क्याम्पसमा सांस्कृतिक मेला हुने भएको हो ।…