नवलपरासीः हाइसबाट झरी जंगलतर्फ गएका यात्रु जंगलमै वेपत्ता

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा खाना खुवाउनका लागि हाइस रोकेको अवस्थामा जंगलतर्फ गएको १ जना यात्रु जंगलमै वेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार पश्चिम…

नवलपुरः मिलले हात छिनाइ घाइते

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीमा तेल मिलमा तोरी पेल्ने क्रममा मेसिन भित्र हात पर्न जाँदा एक जनाको हात काटिएको छ । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट नगरपालिका १२ निवासी २५ बर्षीय रन्जित केसीको आफ्नै…

भुजहवा नाकाबाट ४ जना महिलालाई उद्धार

रामकरन हरिजन /परासी पश्चिम नवलपरासीको भुजहवा नाकाबाट भारततर्फ लैजादै गरेको अवस्थामा ४ जना महिलालाई शस्त्र प्रहरी बलले उद्धार गरेको छ । शुक्रवार सरावल गाउंपालीका वडा नं ७ स्थित भुजहवा नाकाबाट ४ जना महिलाहरुलाई ४ जना पुरुषहरु संगै…

नवलपुरको पाउरोटी उद्योगमा प्रशासनको छापाः सञ्चालक पक्राउ

रामकुमार श्रेष्ठ – नवलपरासी । नवलपुरको प्रगतीनगरमा रहेको जुग्नु पाउरोटी उद्योगमा जिल्ला अनुुगमन समितिले छापा हानेको छ । घरेलुु तथा साना उद्योग कार्यालय र जिल्ला प्रशासन कार्यालय नवलपुरको अनुगमन टोलिले पाउरोटी उद्योगम शुक्रबार साँझ…

अरुणखोलामा ४ दिने दशैंतिहार विशेष सांस्कृतिक मेला हुने

रामकुमार श्रेष्ठ नवलपुर । पूर्वी नवलपरासीको अरुणखोलामा ४ दिने दशैं तिहार विशेष सांस्कृतिक मेला हुने भएको छ । आदिवासी जनजाति युवा महासंघ, नवलपुरको आयोजनामा अरुणखोलाको अरुणखोला बहुमुखी क्याम्पसमा सांस्कृतिक मेला हुने भएको हो ।…

मिटरब्याजी तथा लघुबित्त पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउदै थारु मोर्चाको राष्ट्रिय सम्मेलन समापन

नवलपरासी ८ असोज - मिटरब्याजी तथा लघुबित्त पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउने लगायत १२ बुदें समसामायिक प्रस्ताव पारित गर्दै अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाको प्रथम राष्ट्रिय सम्मेलन समापन भएको छ । पश्चिम नवलपरासीको…

अवैध संरचना हटाउन देवचुली नगरपालिकाको निर्देशन

प्रेम क्षेत्री, देवचुली । नवलपुर देवचुली नगरपालिकाको दलदले–मुण्डे सडक खण्ड अन्तर्गत सडक अधिकार क्षेत्र भित्र रहेका संरचना हटाउन नगरपालिकाले निर्देशन दिएको छ । दलदले–कुमसोत सडक विस्तार गर्न लागिएकोले सडक क्षेत्रमा पर्ने त्यस्ता संरचना…

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नवलपुरबाट ७४ खेलाडी सहभागी हुने

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पूर्वी नवलपरासीबाट ७४ खेलाडी सहभागी हुने भएका छन् । पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । पूर्वी…

नवलपुरः घरमै अस्लिल भिडियो देखाइ बला त्कार गर्ने पक्राउ

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीमा एक जना युवतीलाई घरमै अ’श्लि’ल भिडियो देखाई जबर जस्ती गरेको आरोपमा एक जना पक्राउ परेका छन् । २२ बर्षीया युवतीलाई आफ्नै घरमा आएको मौकामा विभिन्न अश्लिल भिडियोग देखाई जबर जस्ती करणी…

हाेमस्टे सञ्चालकका लागि ३ दिने तालिम

नवलपुरमा हाेम स्टे सञ्चालकका लागि अातिथ्यता र खाद्य सुरक्षा सम्बन्धी ३ दिवशीय सम्बन्धी तालिम भएकाे छ l होमस्टे माहासंघ गण्डकी प्रदेश र एन्साव नेपालको सहयोगमा नवलपुर जिल्ला भरी रहेका १४ वटा होमस्टेहरुबाट २ जनाका दरले…