चुनावको मुखमा लाइसेन्स नै लाइसेन्स

चुनावको मिति नजिकिएसँगै सरकारले लाइसेन्स वितरणलाई प्राथमिकता दिएको छ । वित्तीय मध्यस्थता सेवा क्षेत्रभित्र पर्ने सेयर ब्रोकरदेखि नयाँ स्टक एक्सचेञ्ज र लघु बीमा कम्पनीको समेत लाइसेन्स वितरण यतिखेर सरकारको उच्च प्राथमिकतामा परेको छ ।…

२४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८८२ जनामा गरिएको नमूना परीक्षणमा ५९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १६१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज…

घट्यो राजस्व, बढ्यो खर्च

अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व सङ्कलनमा कमी आएको छ । आव २०७८/७९ को साउन र भदौ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ८५ करोड रुपियाँले राजस्व सङ्कलन घटेको हो। यस अवधिमा कर…

नवलपुरका सबै स्थानीय तहका प्रमुखहरु निर्वाचन आयोगको कार्वाहीमा

कावासोती । नवलपुरका सबै स्थानिय तहका प्रमुखहरु निर्वाचन आयोगको कार्वाहीमा परेका छन । शुक्रबार निर्वाचन आयोगले स्थानिय तहको निर्वाचनमा गरेको खर्च विवरण नबुझाउने र बिलम्ब गरेर बुझाउने सबैलाई कार्वाही गर्ने निर्णय गरे सँगै जिल्लाका…

नेत्तृत्व विकासका लागी ५ दिने तालिम कावासोतीमा

प्रितम भुजेल – कावासोती नवलपूर — स्व: चम्पा बहादुर पुन को पूण्य स्मृतिमा स्व: चम्पा बहादुर पुन स्मृति परिवार कावासोती को आयोजना साथै पुन समाज नवलपूर को सह-आयोजनामा कावासोति स्थित पनु समाज नवलपुरको को सभाहलमा भाद्र २७ देखी ३१…

यस्तो छ, नवलपुरमा मतदाता, मतदान स्थल र केन्द्र (विवरणसहित)

प्रेम क्षेत्री, गैँडाकोट । निर्वाचन आयोगले शनिबार प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । मंसिर ३ गते सम्म १८ वर्ष पुरा भएका मतदाताको नामावलीसँगै मतदान स्थल, मतदान केन्द्र, प्रतिनिधि…

नवलपुरका चार स्थानीय तहमा जितियाकाे विदा

नवलपुरका चार स्थानीय तहले भोलि (आइतवार) सार्वजनिक विदा दिएका छन् । थारु महिलाहरुले मनाउने जितियापर्वको अवसरमा पालिकाभर सार्वजनिक विदा दिइएको हो । जिल्लाको देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी…

आदिबासी जनजाति सहकारीको १२ औं साधारण सभा

आदिबासी जनजाति सहकारीको १२ औं साधारण सभा १ असोज , नवलपुर । आदिबासी जनजाति उत्थान सुचना तथा संचार सहकारी संस्था लिमिटेडको १२ औं साधारण सभा सम्पन्न भएको छ । नवलपुरको कावासोतीमा रहेको देशभर एउटा मात्र रहेको आदिवासी जनजाति…

गण्डकी -काठमाडौं सम्पर्क मन्चको सहसंयाेजक र नवलपुर-काठमाडौं सम्पर्क संयाेजकमा लामिछाने र भण्डारी

गण्डकी - काठमाडौं सम्पर्क मन्चको उपाध्यक्ष र नवलपुर - काठमाडौं सम्पर्क समिति अध्यक्षमा लामिछाने र भण्डारी गण्डककी प्रदेश - काठमाडौं सम्पर्क मन्चको उपाध्यक्षमा सन्ताेष लामिछाने निर्वाचित भएका छन् । अखिल (क्रान्तिकारी), गण्डकी -…

राजस्व कार्यालय कावासोतीद्धारा २ महिनामै ४ अर्व ३१ करोड राजस्व संकलन

नवलपुर । आन्तरिक राजस्व कार्यालय कावासोती नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा ४ अर्व ३१ करोड ११ लाख राजस्व संकलन गरेको छ । साउन र भदौ महिनामा ३ अर्ब ८३ करोड १६ लाख राजस्व संकलन गर्ने लक्ष्य…