मिस्टर एण्ड मिस थारु २०२२ को प्रतिस्पर्धामा शिवराजकि रमिता चौधरी

कपिलवस्तु । थारु कला, सँस्कृति प्रवर्धनका लागि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ उपाधिका लागि कपिलवस्तुको शिवराज नगरपालिका १ उमरी निवासी रमिता चौधरी  सौन्दर्य प्रतियोगिताको प्रतिस्पर्धामा उत्रिएकि छिन । पूर्वदेखि…

नारायणगढ-मुग्लिन सडक आठ घन्टापछि सञ्चालनमा

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड आठ घन्टापछि पुनः सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका– २९ केराबारी र १८ किलोमा पहिरो खस्दा आज बिहानदेखि सो सडक दुईतर्फी नै अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता…

आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरिँदै

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी…

संसद्को कठघरामा निलम्बित प्रधानन्यायाधीश जबरा

संसदीय छानबिनको कठघरामा उभिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेकाजस्तै संगीन आरोप अरूलाई पनि लगाएका छन् । संसद्को महाभियोग सिफारिस समितिले बुधबार उनीसँग करिब सवा तीन घन्टा बयान लिएको थियो । पदीय…

आज हरितालिका तीज, महादेवको उपासना गरेर मनाइँदै

भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्। बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत…

पल शाहको मुद्दाको पेशी आज

अभिनेता पल शाहको मुद्दाको पेशी आज तोकिएको छ । नाबालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो । अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी…

बुटवलको दीप बोर्डिङमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

बुटवल उपमहानगर पालिका वार्ड ८ दीपनगर स्थित दीप बोर्डिङ हाई स्कुलका शिक्षकले कक्षा १० मा पढ्ने विद्यार्थीलाई घाइते हुने गरी कुटपिट गरेका छन् । विद्यालयका कम्प्युटर विषयका शिक्षक एकराज गुरागाईंले कक्षा १० अध्ययनरत विद्यार्थी जेनित…

पश्चिम नवलपरासीमा बसमा आगलागी

परासी । पश्चिम नवलपरासीमा गएराति एक्कासी बसमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार गएराति सरावल गाउँपालिका २ मगरमुढामा युवराज चौधरीको घरदेखि २५ मिटर पर दक्षिण बाटोमा पार्किङ गरी राखेको लु १ ख ६६५४ नम्बरको…

चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु

रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर तीन जना महिलाको ज्यान गएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका-३ मलाही टोलकाे खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो । चट्याङ लागेर मृत्यु हुनेहरुमा…

नारायणगढ–बुटवल सडकखण्ड विस्तारको म्याद एक वर्ष थपिंदै

नारायणगढ–बुटवल सडकखण्ड विस्तार सकिसक्नुपर्ने अवधिमा जम्मा १८ प्रतिशत मात्रै काम गरेको ठेकेदार कम्पनीलाई सरकारले एक वर्ष म्याद थपिदिने तयारी गरेको छ । ११३ किलोमिटर लामो सडकखण्ड विस्तार गरी चार लेनको बनाउने जिम्मा पाएको…