गण्डक नहरमा र्‍याफ्टिङ चलाउने प्रतापपुर गाउँपालिकाको योजना, छिट्टै सम्भाव्यता अध्ययन गरिने

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गण्डक नहरमा र्‍याफ्टिङ चलाउने योजना बनाएको छ । प्रतापपुर गाउँपालिका क्षेत्रमा सो नहरको करिब १० किलोमिटर क्षेत्रमा र्‍याफ्टिङको सम्भावना र यसका चुनौतीका बारेमा…

देवचुलीकी लक्ष्मी कक्षा १२ को परीक्षामा नेपाल दोस्रो

शुक्रबार सार्वजनिक भएको कक्षा १२ को नतिजामा देवचुली १३ की लक्ष्मी काफ्ले नेपालकै दोस्रो हुन सफल भएकी छिन्। चितवनको अरोमा कलेजबाट कक्ष १२ को परीक्षा दिएकी उनले ३.९१ जिपिए ल्याएर नेपालकै दोस्रो हुन सफल भएकी हुन्। कक्षा १० सम्म…

उम्मेदवार छनौटमा पश्चिम नवलपरासी कांग्रसमा विवाद

पश्चिम नवलपरासीमा नेपाली कांग्रेसका उम्मेदवार छनोटमा विवाद भएको छ । विवादका कारण संघ र प्रदेशको उमेद्वारको नाम सिफारिस हुन सकेको छैन । संघ र प्रदेशको उमेदवारहरुको नाम सिफारिस गर्न शनिबार बसेको नेपाली कांग्रेस पश्चिम नवलपरासीको बैठक…

नवलपुरको गण्डक नहरमा पुरुषको शव फेला

नवलपुर । पूर्वी नवलपरासीको गण्डक नहरमा एक जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ६ रानी नगरस्थित गण्डक नहरमा शनिबार साँझ ६ बजेतिर अन्दाजी ४५ बर्षीय पुरुषको…

खजुरा खाेलामा डुबेर १ जना बालककाे मृत्यु ।

पप्पु रेग्मी, बर्दघाट, भाद्र १८ । पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाट नगरपालिका वडा नं. १४ स्थित खजुरा खोलामा दिउसाे डुबेर एक बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । बर्दघाट नगरपालिका…

गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएका छन् । हिजो शुक्रबार साँझ बसेको क्षेत्रीय समिति बैठकले गगन थापाको एकल नाम…

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, बुटवल पाल्पा सडक अझै खुलेन

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो…

बुटवल-पाल्पा सडक खण्डमा सवारी आवागमन बन्द

बुटवल-पाल्पा सडक खण्डमा मोटरबाटो भासिँदा सवारी आवागमन बन्द भएको । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोला क्षेत्रमा सडक भासिएको हो । दुई दिनसम्म परेको अविरल वर्षाको कारण करिब ४० मिटर सडक भासिएको हो । बिहीबार दिउँसो ३…

फोनिज नवलपुरद्वारा पत्रकार महासंघलाई ज्ञापन पत्र

१६ भदौ, नवलपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) नवलपुरले नेपाल पत्रकार महासंघलाई ज्ञापन पत्र बुझाएको छ । विहिबार फोनिज नवलपुरकी अध्यक्ष चन्दा गुरुङको नेतृत्वमा गएको टोलीले नेपाल पत्रकार महासंघ नवलपुर मार्फत महासंघलाई…

नवलपुर १ः संघीय र प्रदेश निर्वाचनमा उमेदवार बन्ने आकांक्षी अत्यधिक

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीमा स्थानीय निर्वाचनमा ठूलो झड्का बेहोरेको नेपाली काँग्रेसलाई नवलपुरमा आफ्नो पडक कायम राख्न अबको संघीय र प्रदेशको निर्वाचन चुनौती पूर्ण छ तथापि नवलपुरमा अब हुने निर्वाचनमा नेपाली काँग्रेसबाट…