आज तीजको दर खाने

हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तिज पर्व आजदेखि सुरु हुँदै छ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई…

वैद्य नेतृत्वको माओवादीले चुनाव बहिष्कार गर्ने

मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी ४ मंसिरको निर्वाचन बहिष्कार गर्ने भएको छ। महासचिव वैद्यको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विशेष बैठकले संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको…

रुपन्देहीमा सडक दुर्घटना : दिदी भाइको मृत्यु, चार घाइते

रुपन्देहीको तिलोत्तमामा भएको सडक दुर्घटनामा दिदी भाइको मृत्यु भएको छ । दुर्घटनामा तिलोत्तमा-३ शङ्करनगरकी १२ वर्षीया समीक्षा खराल र उनका सात वर्षीय भाइ सुग्रीम खरालको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका…

दुबई पठाइदिन्छु भनेर ३८ लाख ठग्ने नवलपरासीका एक जना पक्राउ

दुबई पठाइदिन्छु भनेर ३८ लाख ठगी गरेको आरोपमा प्रहरीले नवलपरासी पश्चिमका भोजबहादुर चौधरीलाई पक्राउ गरेको छ । दुबई जान प्रतिव्यक्ति ८ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि आर्म्स गार्डमा मासिक १ लाख रुपैयाँ कमाइ हुने…

नारायणी पुलबाट हाम फालेर युवक वेपत्ता

चितवन । चितवनमा नारायणीको पुलबाट नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । प्रहरीका अनुसार बागमती प्रदेश ०३ –०३ प ५९२६ नम्बरको स्कुटर पुलमै रोकेर ती युवक साँझ ५.३० बजे नदीमा हाम फालेका हुन् । उनी हामफालेको थाहा…

मध्यविन्दु जिल्ला अस्पताल सरकारी दरबन्दी अनुसार छैनन कर्मचारी, निजी स्रोतको भरमा अस्पताल

रामकुमार श्रेष्ठ नवलपरासी । मध्यविन्दु जिल्ला अस्पताल अहिले १५ शैयाबाट ५० शैयामा सञ्चालनमा आएको छ । पूर्वी नवलपरासीमा बद्दो सवारी दुर्घटना र दुर्घटनाबाट घाइते भएका विरामीहरुको उपचार नवलपुरमा सहज नभएपछि त्यसको परिपूर्तिका लागि…

नवलपुरः खोलाले टिप्पर बगायो, चालक वेपत्ता

नवलपुर । पूर्वी नवलपरासीमा खोलाले टिप्पर बगाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ पाखापानीमा विनयी खोलाले टिप्पर बगाएको हो । टिप्पर चालक भने फरार रहेको…

परासीमा शिक्षकको कुटाईले विद्यार्थीको कानको जाली फुटयो

नवलपरासी। पश्चिम नवलपरासी सदरमुकाम परासी स्थित एउटा निजी विद्यालयमा शिक्षकको कुटाईबाट विद्यार्थीको कानको जाली फुटेको छ । घरमा गर्न दिएको गृहकार्य नगरेको भन्दै रामग्राम नगरपालिका वार्ड नम्बर ४ बैरिहवा स्थित एउटा निजी विद्यालय हिलेरियस…

बर्दघाट र आसपास भारी वर्षा

नवलपरासी- पछिल्लो एक घन्टामा नवलपरासी जिल्लाको बर्दघाट र आसपास भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारी वर्षाका कारण ससाना नदी तटीय क्षेत्र र डुबान भइरहने होचो भूभागमा बाढीको जोखिम हुन सक्ने सम्भावना…

कपिलबस्तुमा गोली प्रहार गरी एकको हत्या

कपिलवस्तु, १० भदौ – कपिलवस्तु मायादेवी गाउँपालिकामा अज्ञात समुहले गोली प्रहार गरि एक व्यक्रिको हत्या गरेको छ । मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका घुरहु भन्ने रामसमुझ पासीको गोली प्रहार गरि हत्या…