कालीगण्डकीमा स्नान गर्न गएकी पाल्पाकी ७७ बर्षीया महिलाको शव नवलपुरका त्रिवेणीमा फेला
रामकुमार श्रेष्ठ –
नवलपुर । कालीगण्डकी नदीमा स्थान गर्न गएकी पाल्पाकी ७७ बर्षीया महिलाको शव पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजमा फेला परेको छ ।
इलाका प्रहरी कार्यालय त्रिवेणीका अनुसार पाल्पाको रिप्दीकोट गाउँपालिका २ दमक घर…