समावेशी ग्रामिण विकास परियोजना स्थानीय सरकारलाई हस्तान्तरण

नवलपुर - साविकको नवलपरासी जिल्लामा ३ वर्षदेखि संचालित समावेशी ग्रामिण विकास परियोजना हस्तान्तरण गरिएको छ । जिल्लाको ६ वटा स्थानीय तहको १३ वटा वडामा सहमती, कोइका र गुड नेहर्वसले किसानको जिविको पार्जनमा लक्षित गरी संचालित परियोजना…

हिउँले खाएको दीयाको अनुहार, भन्छिन्- मेरो आँखामा हेर्नुस्, आनन्द पाउनुहुनेछ

काठमाडौं । अभिनेत्री दीया पुन सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने दोस्रो नेपाली अभिनेत्री हुन् । गत जेठ १३ गते बिहान उनले ८,८४८.८६ मिटर उचाइको सगरमाथाको चुचुरो चुमिन् । एउटी अभिनेत्रीको लागि आफ्नो अनुहार सौन्दर्यको ग्ल्यामर क्षेत्रमा अर्थ…

जेल’ परेकाे कुकुरले तीन महिनापछि भेट्याे मालिक

जेल’ परेकाे कुकुरले तीन महिनापछि भेट्याे मालिक तीन महिनादेखि डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेकाे कुकरले मालिक पाएको छ । २६ फागुन ०७८ मा मुगुम कार्मारोङ गाउँपालिका-१ चितैकुनाबाट घोरल मारेकाे अभियोगमा मालिक…

नवलपरासी कावासोती १६ की सुविना गिरी मृत्य प्रकरण : झुन्डिएको नभई घाँटी थिचेर हत्या !

गत जेठ ३० गते तिलोत्तमा नगरपालिका–६ मा मृतावस्थामा फेला परेकी २५ वर्षीय सुविना गिरीको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । सुविनाका बाबु नवलपरासीको कावासोती नगरपालिका–१६ बस्ने नरु गिरीले ३८…

६० वर्षको उमेरमा वडाध्यक्षकी श्रीमती कक्षा १ मा भर्ना

पढ्नका लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण यहाँकी एक महिला बन्नुभएको छ । जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालय जान थालेकी हुन् । स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा…

कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको चुनावी प्रचार…

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको चुनावी प्रचार अभियानमाथी प्रश्न उठाएकी छिन् । शाहले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार गरेको दाबी गरेकी छन्। बालेनले रूटिन…

अर्कै केटा संग सु”तेर आउथि राति पेट दुख्यो भनेर एकलै सुत्थी- श्रीमान

विवाह पछि श्रीमान र श्रीमतीबीच हुनुपर्ने सम्बन्ध भएन भन्दै एक पुरुष मिडियामा आएका छन । उनले संगै एउटै विस्तरामा हुँदा पनि आफुहरुबीच कुनै सम्बन्ध राख्न नचाहने श्रीमतीको ब्यवहार भने शंका लाग्दो रहेको श्रीमानको भनाई छ । २ वर्ष सम्म त्यस्तो…

माइत बस्न गएकी सुविनाले घरमा रहेका श्रीमानसँगको फोन वार्तामा भनेकी थिइन-‘मेरो घर कहाँ छ र जाउँ ?,…

केही दिन माइत बस्न गएकी सुविनाले घरमा रहेका श्रीमानसँगको फोन वार्तामा भनेकी थिइन-‘मेरो घर कहाँ छ र जाउँ ?, मेरा मनमा लागेका चोट कसरी मेटाउ ?’ सुविनाका श्रीमान संजय गिरीले थमथम्याउँदै भनेका थिए-‘सरी अब यस्तो हुँदैन ।’ छेउमै रहेकी बहिनी…

भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

भादगाउँ-भक्तपुरको आदर्श चोक नजिक आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब…

पर्यटक आकर्षित गर्दै थारु सांस्कृतिक सङ्ग्रहालय

विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज, राप्ती तथा नारायणी नदीको प्राकृतिक सौन्दर्यको आनन्द बटुल्न मेघौली जाने पर्यटकलाई त्यहाँको सङ्ग्रहालयले आकर्षित गर्ने गरेको छ । थारुजातिको मौलिक संस्कृति, जीवनशैली र परम्पराको झल्को…