बलात्कारपछि महिलाको हत्या एक पक्राउ
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–८ स्थित भंगालमा एकजना महिलाको हत्या भएको छ । बुढानिलकण्ठ–३ घर भएकी ४० वर्षीय फुलमाया सुनारको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
बुधवार मध्यान्ह भंगालमा…