निवासमै पुगेर माधबलाई रामकुमारीले भनिन्- ‘मेरा लागि तपाई मरेतुल्य बराबर हुनुभयो’
काठमाडौं । मन्त्रिमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका छन ।
प्रधानमन्त्री…