पार्टी घोषणा गर्न नपाउँदै रवि लामिछानेलाई धक्का, चुनाव चिन्ह अर्कैको कब्जामा

काठमाडौं । संचारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषण गरेका छन् । चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरेर निर्वाचन आयोगमा दर्ता गर्न जाने उनले बताएका छन् । तर, पार्टी घोषणा गर्न नपाउँदै उनले चुनाव चिन्ह…

भोलिदेखि देशभरि जहाज र हेलिकप्टर नचलाउने वायु सेवा सञ्चालक संघको घोषणा !

काठमाडौं, असार ०७। वायु सेवा सञ्चालक संघ नेपालले भोलि (बुधबार) देखि देशभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आफ्ना जहाज र हेलिकप्टर नचलाउने निर्णय गरेको हो। सरकारले विभिन्न कम्पनीका ५५ वटा…

सलमान खानको नयाँ फिल्ममा १० जना नायिका !

आजकाल सलमान खानको प्रोजेक्टको कास्टिङको विषयमा थुप्रै जानकारी सार्वजनिक भइरहेका छन् । हालै ‘कभी ईद कभी दिवाली’ को कास्टिङ टाइमलाइनबारे नयाँ अपडेट दिइएको थियो । अब नायकको फिल्म नो इन्ट्री टु को कास्टिङमा पनि धेरै नै ट्विस्ट देखिएको छ…

लामिछानेको नयाँ पार्टीको चुनाव चिन्ह ‘घण्टी’

काठमाडौं । रवि लामिछानेले आफ्नो नयाँ पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन् ।मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका लामिछानेले पार्टीको चुनाव चिन्ह पनि सार्वजनिक गरेका हुन् । उनले यसलाई सुशासनको घण्टी बताउँदै यसले…

‘चाबहिलको मन्दिरमा विवाह गर्न बोलाए, भोटेबहाल लगेर बलात्कार’

विदेशबाट फर्केकी २४ वर्षीया रमिला (नाम परिवर्तन) काठमाडौंको चुच्चेपाटीमा बस्छिन् । १५ दिनसम्म सामाजिक संजाल ‘इमो’ मार्फत सम्पर्कमा आएका एकजना युवकसँग उनले च्याट गरिन् । नम्बर साटासाट गरिन् । फोनमा उनीहरु विवाह गरेर घरजम गर्न सहमत भए ।…

रविको पार्टीमा आजीवन संलग्न नहुने दाई हरिशरणको घोषणा

हरिशरण लामिछानेले भाइ रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आजीवन संलग्न नहुने घोषणा गरेका छन् । रविले नयाँ पार्टीको घोषणा गरेको केही घण्टामै हरिशरणले सो पार्टीमा आफू आजीवन संलग्न नहुने घोषणा गरेका हुन् । …

रवि लामिछानेलाई रवीन्द्र मिश्रको सुझाव– हामीबाट सिक्नु

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले आफूले पार्टी निर्माण गर्दा गरेको कमजोरीबाट पाठ सिक्न रवि लामिछानेलाई सुझाएका छन् । लामिछानेले मंगलबार आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । सामाजिक…

दिनदहाडै पसलबाट नगद चोरी, सीसीटिभीमा कैद भए चोर

कैलालीस्थित धनगढीको एक पसलमा दिनदहाडै चोरी भएको छ। हिजो सोमबार साँझ ४ बजेतिर धनगढी उपमहानगरपालिका–१ मा रहेको एसी फ्रिज शिखर कूलटेक मर्मत पसलबाट ९५ हजार नगद चोरी भएको हो। उक्त पसलबाट चोरी गर्ने २ जना भारतीय नागरिकलाई कैलाली…

कावासोतीको नगरसभा असार १० गते, १ अर्ब ५ करोडको बजेट आउने

रामकुमार श्रेष्ठ -  नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको नगर सभा असार १० गते हुने भएको छ । आर्थिक बर्ष २०७९/८० का लागि बजेट विनियोजन, नीति तथा कार्यक्रम पारित लगायतका लागि नगर सभा गरिन लागिएको हो । कावासोती नगरपालिकाको…

खेत गोड्न हिडेकी महिला सातवटा कुकुरको टोकाइबाट गम्भीर घाइते

हुम्लाको सिमकोट गाउँपालिका ५ की ४२ वर्षिया सप्पा रावत कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी छन् । आज बिहान एयरपोर्ट रानीवनको नजिकै आफ्नो जग्गामा गोडमेलका लागि पुगेकी उनलाई कुकुर आक्रमण गरेर गम्भीर घाइते बनाएका हुन् ।…