बुटवल–नारायणगढ सडक खण्डको अवरुद्ध तीनै स्थानबाट एकतर्फी सवारीसाधन चल्न थाले

दुई दिनअघि परेको पानीले अवरुद्ध पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डको तीनवटै स्थानबाट एकतर्फी सवारी साधन सञ्चालन हुन थालेको छ । बिहीबार परेको पानीले चोरमाराको गिरुवारी खोला, दुम्किबासको विनयी खोला र दाउन्नेको खुर्सानी खोला…

सामुदायिक विद्यालयलाई इलाइब्रेरी सुबिधा सहितको कम्प्युटर ल्याव हस्तान्तरण

नवलपुर । रोटरी क्लव अफ पोखरा फिस्टेलले आज नवलपुरको मध्यबिन्दु–१० अरुणखोलामा रहेको जनता आदर्श माध्यमिक विद्यालय, मंगलचौरलाई अत्याधुनिक प्रविधि तथा सफ्टवयेर जडित २० थान कम्प्युटर सहित सुविधा सप्पन्न कम्प्युटर ल्यावको हस्तान्तरण गरेको छ।…

कावासोतीमा आगलागी २० लाख बराबरको क्षति 

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोती १७ ढोकीमा आज साँझ आगलागी भएको छ । कावासोती १७ ढोकी स्थित सुरज वैद्यको फर्निचर उद्योगमा आलगाली भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आगलागीबाट २० लाख बराबरको क्षति भएको…

त्रिभुवनटारका पशुपालक किसानहरुलाई १२ लाख बराबरको कृषि उपकरण हस्तान्तरण

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोतीमा रहेको भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र नवलपुरले कावासोती १४ का पशुपालक कृषकहरुलाई कृषी सामग्री हस्तान्तरण गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी पदमा जिसी श्रेष्ठको प्रमुख…

डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध, बाटो खुल्न दिनभर लाग्ने

रामकुमार श्रेष्ठ - नवलपुर । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत नवलपुरको चोरमारा स्थित गिरुवारी खोला र दुम्कीवास स्थित विनयी खोलामा बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग गएरातिदेखि ठप्प भएको छ । चोरमारा र दुम्कीवासमा निर्माण…

नदीमा आश्रित समुदायको वैकल्पिक पेशा बन्दै नेचर गाइड

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको अमलटारी, दिव्यपुरी लगायतका क्षेत्रबाट चितवन राष्ट्रिय निकुञ्ज घुम्न जंगल सफारी जाने पर्यटकहरुको वृद्धि भएसँगै नवलपुरका युवा समुदायमा नेचर गाइड पेशा प्रति आकर्षण बढेको छ । राम्रो समूह पाए र वाह्य…

धारिलो हतियार प्रयोग गरी बुटवलमा आमासहित दुई बच्चाको हत्या

बुटवलमा एक महिलासहित दुई  बच्चाको विभत्स हत्या भएको छ । बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिक मिलिजुली पथमा अन्दाजी २७ वर्षीया दिपा बस्याल, उनका दुई छोरीहरु ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्याल रहेको जानकारी दिए । हत्यामा…

गण्डकी प्रदेशमा वन सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन निर्देशिका जारी

रामकुमार श्रेष्ठ - नवलपुर । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशको वन ऐन २०८० र वन नियमावली २०८१ मा टेकेर वन सम्बद्र्धन प्रणालीमा आधारित दीगो वन व्यवस्थापन निर्देशिका २०८२ जारी गरेको छ । जसले गर्दा गण्डकी प्रदेशमा विगत ५ बर्षदेखि रोकिएको…

नवलपुर प्रहरीद्वारा ५ जना फरार प्रतिवादी पक्राउ

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरबाट फरक–फरक मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कावासोती नगरपालिका–११ बुडौलीकुनाका ४२ वर्षिय राजु विश्वकर्मा, कावासोती–१४ का ४५ वर्षिय मदन श्रेष्ठ र मध्यविन्दु…

नवलपुरमा मोटरसाईकल दूर्घटना, दुईको मृत्यु

नवलपरासी १३ जेठ । नवलपुरको मध्यविन्दु नगरपालिका स्थित अम्रसा जंगलमा मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ गंभीर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यलय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु…