कावासोती परमेश्वर मण्डलीद्वारा कावासोतीमा सरसफाई

नवलपुरको कावासोतीमा रहेको कावासोती परमेश्वर मण्डली कावासोतीका आयोजनामा आज सोमबार कावासोतीमा सरसफाई गरिएको छ । कावासोतीको हाटबजार, फलफूल चोकदेखि सभापति चोकसम्म र फलफूल चोक सहिदपार्क देखि मिलन चोकसम्म सरसफाई गरिएको हो । कार्यक्रममा…

चौधरी उद्योग ग्रामले प्रदूषण फैलाएको भन्दै स्थानीयको विरोध

नवलपुर । दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामले प्रदूषण फैलाएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । आइतबार चौधरी उद्योग रहेको गाउँका टोल विकास संस्थामा आबद्ध स्थानीयले वातावरण प्रदुषण नियन्त्रण समितिको नेतृत्वमा उद्योगको गेटमै जम्मा…

चोरमारा गिरुवारी खोलाको पुल टेको लगाएर सञ्चालन गर्ने तयारी

बोमलाल गिरी - नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर चोरमारास्थित गिरुबारी खोलाको भाचिएको पुल तत्कालका लागि टेको लगाएर सञ्चालन गरिने भएको छ । नयाँ पुल बनाउन समय लाग्ने भएपछि तत्कालका लागि टेको लगाएर यातायात सञ्चालनको तयारी…

बसको ब्रेक फेल भई पैदल यात्रुलाई ठक्करदिंदा तीनको मृत्यु, ३ जना घाइते

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–३ त्रिभुवन राजपथ सडकखण्डमा ब्रेक फेल भएको यात्रुबाहक बसको ठक्करबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । घटनामा चारजना घाइतेमध्ये गम्भिर घाइते भएका थप एकजनाको मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो ।…

नारायणी नदीमा माछा मार्न गएका दराई मृत फेला 

रामकुमार श्रेष्ठ - नवलपुर । नारायणी नदीमा माछा मार्न गएको नवलपुरको गैडाकोट नगरपालिका ७ निवासी ४० बर्षीया यमलाल दराई मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शुक्रबार राति दुई जना साथीसँग गैडाकोट ९ थुम्सी स्थित…

जंगली च्याउ खाँदा गैडाकोटमा ८ जना विरामी

नवलपुर । जंगली च्याउ खाँदा नवलपुरको गैडाकोट नगरपालिका १३ शिख्रौलीमा र गैडाकोट ११ मुकुन्दसेन टोलका दुई परिवारका ८ जना विरामी परेका छन् । बारीमा उम्रेको च्याउ खाँदा दुई परिवारका ८ जना विरामी परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ…

मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको मृत्यु 

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको मृत्यु भएको छ । दुघृटनामा परेर मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा व्यास –५ पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रविन…

माछा मार्न गएका पुरुष नारायणीमा वेपत्ता 

नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ९ थुम्सी स्थित नारायणी नदीमा माछा मार्न गएका एक पुरुष गएरातिदेखि नारायणी नदीमा वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार गैडाकोट ७ निवासी ४० बर्षीय…

११ घण्टा पछि दाउन्नेमा एकतर्फी यातायात सञ्चालन

पूर्व पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत दाउन्नेस्थित खुर्सानी खोलामा गएराति सडक भासिएर अवरुद्ध रहेको राजमार्ग अहिले केही बेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायवव उपरीक्षक विरदत्त…

लोकाहामा दुई वटा ट्रक ठक्कर खाँदान एक जना गम्भीर घाइते

नवलपुरको कावासोती ११ लोकाहामा दुई वटा ट्रक एक आपसमा ठक्कर खाँदान एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार लोकाहा स्थित पूर्व पश्चिम राजमार्गमा नारायणघाटबाट बुटवल तर्फ आउदै गरेको प्र.नं.२–००१ ख ५९९८…