अपहरणको नाटक गरेर आफ्नै परिवारसँग २० लाख बार्गेनिङ गर्ने युवा पक्राउ
ललितपुरको इमाडोलमा बस्दै आएका सप्तरीका एकजना युवकले अपहरणको नाटक गरेर आफ्नै परिवारसँग लाखौँ रुपैयाँ बार्गेनिङ गरेको खुलेको छ।
सप्तरीको राजगढ गाउँपालिका ३ स्थायी घर भइ हाल ललितपुरको इमाडोल बस्ने ३१ वर्षीय कृष्ण कुमार…