शिशुको टाउको काटेर गर्भमा छोडिदिएपछि

शिशुको टाउको काटेर गर्भमा छोडिदिएपछि आमाको ज्यान जोखिममा परेको छ । पाकिस्तानको सिन्ध प्रान्तको ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीले एक नवजात शिशुको टाउको काटेर आमाको पेटभित्रै छोडिदिएपछि ३२ वर्षीया महिलाको ज्यान जोखिममा…

रवि लामिछानेले आज आफ्नै पार्टी खोल्दै, राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम गर्दै

काठमाडौं : रवि लामिछानेले भोलि राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा नयाँ पार्टी घोषणा गर्ने भएका छन् । आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिन चाहेका उनले भोली नँया पाटी घोषणा गर्न लागेका हुन् । ग्यालेक्सी टेलिभिजनबाट…

हङकङको प्रतिष्ठित तैरिरहेको जम्बो रेष्टुरेन्ट डुब्यो

तैरिरहेको रेष्टुरेन्टको रुपमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको हङकङको एउटा रेष्टुरेन्ट डुबेको छ । झण्डै ५० वर्षदेखि बन्दरगाहमा सञ्चालन भइरहेको उक्त रेष्टुरेन्टलाई त्यहाँबाट डोरीमा बाँधेर तानिँदै गरेको अवस्थामा रेष्टुरेन्ट डुबेको हो ।…

सर्लाहीमा एक युवकको धारिलो ह`तियार प्रहार गरि ह`त्या

सर्लाहीमा एक युवकको धारिलो ह`तियार प्रहार गरि ह`त्या भएको छ। सर्लाहीको कबिलासी नगरपालिका– ८ अगर्वा बस्ने २४ वर्षीय अमरेन्द्र ठाकुरको ह`त्या भएको हो। ह`त्या भएको अवस्थामा मंगलबार बिहान उनको श`व घरभन्दा केही पर सडक…

बेपत्ता युवतीको सीमाक्षेत्रबाट उद्धार

तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक युवतीको त्रिनगर सीमानाकाबाट उद्धार गरिएको छ । सिगास गाउँपालिका– ८  की सरस्वती बोहराको उद्धार गरिएको हो । घरपरिवारले दिएको निवेदनका आधारमा खोजतलास गर्दै जाँदा भारत जाँदै गरेको अवस्थामा…

नवलपुरः एकाविहानै घरबाट निस्किएको पंगेनी घर नजिकैको पोखरीमा मृत भेटिए

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको कावासोती ८ कैलाश चोक नजिकैको लौडाहा तालमा एक जना जेष्ठ नागरिक मृत फेला परेका छन् । मंगलबार विहानै ३ बजेतिर घरबाट उठेर हिडेका कावासोती ८ कैलाश चोक निवासी ७० बर्षीय पूर्ण प्रसाद पंगेनी…

साउदी अरबका युवराज इजिप्ट, जोर्डन र टर्कीको भ्रमणमा

साउदी अरबका युवराज मोहम्मद बिन सलमान सोमबार इजिप्ट पुगेका छन् । साउदीको आधिकारिक समाचार एजेन्सी एसपीएका अनुसार देशका राष्ट्रपति अब्देल(फतह अल(सिसीले युवराजलाई स्वागत गरे । इजिप्टपछि युवराज जोर्डन र टर्की जानेछन् । यी…

बिहे गर्छु भनि होटेलमा बोलाएर, बलात्कार गरे एक लाख, २ तोला सुन लुटेर टाप

काठमाडौं । ललितपुरकी २४ वर्षीया सुनिता (नाम परिवर्तन) ले सामाजिक सञ्जाल इमोमा दुई सातादेखि काभ्रे बनेपाका जयसँग कुरा गरिरहेकी थिइन् । उनको कुरा सुनेर सुनिता प्रभावित भइन् । दुई सातामै जयले उनीसँग प्रेम प्रस्ताव राखे । सुनिताले पनि…

बालेनको चुनावी खर्च ३ लाख ९४ हजार ४८९

देशकै ठूलो महानगरपालिका काठमाडौंका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले स्थानीय तह चुनावमा लागेको खर्च सार्वजनिक गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले स्थानीय निर्वाचनमा विभिन्न शीर्षकमा लागेको कूल खर्च सार्वजनिक गरेका…

आजकाे राशिफल, असार ७ गते पशुपति नाथले सबैकाे रक्षा गरून

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कारोबारमा झट्ट अर्काको विश्वास गर्ने दिन होइन, सहयोगीमाथि पनि पूणर् भरोसा गर्ने दिन छैन, नत्र आकस्मिक रूपमा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । तालसाँचो बलियो बनाउनु होला, सानो भुलचुकमा ठूलो नोक्सानी…