तुलसीपुरमा बाटो खन्दा भेटियो दुई सय वर्ष पुराना एक कसौडी चाँदीका सिक्का
शनिबार
दिउँसो इलाका प्रहरी कार्यालय तुलसीपुरमा फरक दृश्य देखियो। तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर सिमराटोलका स्थानीय सबै कार्यालय पुगेका थिए।उनीहरू कुनै झगडा हेर्न त्यहाँ पुगेका थिएनन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ४…