बालेनले गरे चमत्कार, यस्तो छ फोहोरबाट बिजुली निकाल्ने मेसिन, काठमाडौँमा फोहोरबाट बिजुली (भिडियो…

बालेनले गरे चमत्कार, यस्तो छ फोहोरबाट बिजुली निकाल्ने मेसिन, काठमाडौँमा फोहोरबाट बिजुली (भिडियो हेर्नुहोस) बालेनले गरे चमत्कार, यस्तो छ फोहोरबाट बिजुली निकाल्ने मेसिन, काठमाडौँमा फोहोरबाट बिजुली Kathmandu । काठमाडौं महानगरपालिकाका मेयर…

ईनार सफा गर्ने क्रममा खसेर दुई जनाकाे निधन

चितवन । इनार सफागर्ने क्रममा चितवनमा २ जनाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. ७ देवेन्द्रपुरमा स्थानीय रिता रेग्मीको घरको इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । मृत्युहुनेहरुमा माडी नगरपालिका…

मलको हाहाकारः सशस्त्र प्रहरीसँग ४ सय बोरा मल किसानले लुटेपछि …

धादिङमा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदै गरेको दुई ट्रक मल लुटिएको छ। शनिबार दिउँसो काठमाडौं आउँदै गरेको मल बोकेको दुई ट्रक रासायनिक मललाई स्थानीयले लुटेका हुन्। स्थानीयले अन्दाजी ४०० बोरा मल लुटेको…

नवलपरासीका मिटरव्याजी पीडित काठमाडौंमा आन्दोलित, पीडक साहुबारे नवलपरासीका प्रहरी प्रशासन बेखबर

हरि शर्मा -परासी, ४ असार - मिटरब्याजी साहुविरुद्ध तीनदेखि नवलपरासीका पीडितहरु काठमाण्डौंमा धर्नामा छन् । मिटरब्याजीहरुलाई पक्राउ गरेर न्याय पाउने आशमा उनीहरुले काठमाण्डौं पुगेर आन्दोलन थालेका हुन् । काठमाण्डौंमा आन्दोलन भइरहँदा मिटरब्याजी…

मापदण्द विपरित सञ्चालित ज्यानमारा स्वीमिङ्गपुल प्रशासनले बन्द गरायो

भैरहवा । मापदण्ड विपरित सञ्चालित भैरहवास्थित पौवा होटलको स्वीमीङ पुल स्थानीय प्रशासनले बन्द गरेको छ । शुक्रबार पौवा होटलस्थित स्वीमिङ पुलमा डुबेर स्थानीय सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको थियो ।…

दुबईका राजकुमार नेपालमा, काठमाडौं ओर्लने वित्तैकै दुर्गा प्रसाईँसँगै अगांलो हालेर उडे झापातर्फ

काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आइपुगेका छन् । उनी ३ दिने नेपाल भ्रमणका लागि शनिवार आइपुगेका हुन् । नेपाल भ्रमणकै क्रममा उनले विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान…

जिसस नवलपुरमा एमालेकाे प्यानल विजयी

कावासोती । जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा एमालेका उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा प्रमुख ,उप प्रमुख सहित सात जना सदस्य गरि ९ वटै पदमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । आज सम्पन्न…

यी वडाध्यक्ष जो सुतेकै ठाउँमा मृत भेटिए ,मृत्युको कारण रहस्यमय

४ असार, सुर्खेत । जाजरकोट कुशे गाउँपालिकाका एक जना वडाध्यक्ष मृत फेला परेका छन् । वडानम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्ती मृत भेटिएका हुन् ।शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेको खबर प्राप्त भएको प्रमुख…

हुक्का सेवनको भ्रम र वास्तविकता

आजकाल हुक्का सेवन युवा-युवतीमा अत्यन्त्यै लोकप्रिय छ। चुरोट भन्दा कम असर गर्छ भन्ने गलत धारणा र विभिन्न स्वादका हुक्का पाइनुले युवा पुस्ता यसप्रति आकर्षित छन्। आजकाल त झन् रेष्टुरेन्ट र बार गएपछि हुक्का सेवन गदै सामाजिक सञ्जालमा…

सिसिटिभी फुटेज हेरे हुन्छ, मैले कुनै पनि कर्मचारीलाई दुर्व्यवहार गरेको छैन : मन्त्री आले

सिसिटिभी फुटेज हेरे हुन्छ, मैले कुनै पनि कर्मचारीलाई दुर्व्यवहार गरेको छैन : मन्त्री आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको…