नयाँ मिस नेपाल आजै छानिने

नयाँ मिस नेपाल आजै छानिने मिस नेपाल–२०२२’ को विजेता आज छानिने भएकाे छ । गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा मध्यान्ह प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आयोजना हुँदैछ । जसमा २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिड्दैछन् । आयोजक…

दुबई का राजकुमार नेपाल मा किन आय? कारण यस्तो पो रैछ|

दुबई का राजकुमार नेपाल मा किन आय? कारण यस्तो पो रैछ| दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आइपुगेका छन् । उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ…

“रबि लामिछानेको कथा मैले मेरो आमाबाट सुनेको छु:” -साइग्रेस पोख्रेल

बहुचर्चित सञ्चारकर्मी चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने आसन्न संसदीय चुनाव लड्ने भएका छन् । लामिछानेले काठमाडौंबाट चुनाव लड्न ग्यालेक्सी टीभी छाडेका हुन् । आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले…

भारतीय प्रधानमन्त्री मोदीले मनाए आमाको १०० औं जन्मदिन, खुट्टा धोएर आशीर्वाद लिए

याँ दिल्ली : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । प्रधानमन्त्री मोदीकी माता हीराबेन मोदीको आज १०० औँ जन्मदिन हो । प्रधानमन्त्रीले आफ्नी आमालाई आज बिहान यहाँस्थित निवासमा भेटेर आशीर्वाद लिएका…

साइकलसहित भिरबाट तीन सय मिटर तल खसेका युवकको मृत्यु

रोल्पामा भिरबाट साइकलसहित तीन सय मिटर तल खसेका युवकको मृत्यु भएको छ। जिल्लाको परिवर्तन गाउँपालिका वडा नं. ५ खेसाबाङका २१ वर्षीय दिनेश वली साइकलसहित भिरबाट करिब तीन सय मिटर तल खसेका थिए। शुक्रबार बेलुका साढे ६…

दुबईका राजकुमार नेपालमा

दुबईका राजकुमार नेपालमा काठमाडौँ । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आएका छन् । उनी पूूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न…

श्रीमती लिन गएका एक पुरूषको हत्या, ससुरासहित चार पक्राउ

नुवाकोटमा एक जना पुरूषको हत्या भएको छ। बेलकोटगढी नगरपालिका वडा नम्बर ८ स्थित एक घरमा ५६ वर्षीय एकबहादुर तामाङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। ककनी गाउँपालिका वडा…

चारकिलोमा सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

शनिबार बिहान ११ः३५ बजेको समयमा चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ चारकिलोस्थित नारायणगढ मुग्लिन सडक खण्डमा माथिबाट सुक्खा पहिरो खस्दा दुवैतर्फ सडक अवरुद्ध भएको छ । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार सो स्थानमा…

एउटै सेयर २ जनालाई बेचेर साढे तीन करोड ठगी गर्ने अधिकारी पक्राउ

एउटै शैक्षिक कन्सल्टेन्सीको सेयर दुई जनालाई बेचेर साढे तीन करोड रुपैयाँ ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । ठगी गर्ने भक्तपुरको चाँगुनारायण नगरपालिका–८ का ७२ वर्षिय केशवप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले काठमाडौंको एक…

ट्रकको ठक्करबाट साइकल यात्री दराईको मृत्यु

शनिबार बिहान ४ः५५ बजेको समयमा पूर्वी चितवनको रत्ननगर-९ गणेश चोकनजिकै टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना ४ ख  २७४८ नम्बरको ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रत्ननगर १० का ३७ वर्षीय…