ग्यास सिलिन्डर लिक भएर आगो लाग्दा एक जनाको मृत्यु

शहीद लखन गाउँपालिका–७ बुंकोटमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा ६९ वर्षीया केशरीमाया वस्तीको मृत्यु भएको छ । आगलागीमा परेकी वस्तीको शव पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको वडाध्यक्ष शरण श्रेष्ठले बताए । …

ट्रक दुर्घटना, चालक र सह–चलाक ट्रक भित्र च्यापिए

दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ट्रक सुर्खेतको गुर्भाकोटमा दुर्घटनामा परेको छ । गुर्भाकोट नगरपालिका–९ भालुखोला चौपारी डाँडा नजिक शनिबार बिहान पाँच बजेको समयमा ना ४ ख ९७ ६१ नम्बरको ट्रक दुर्घटनामा परेको हो । प्रहरीका अनुसार…

बालिकालाई सामूहिक ब`लात्कार गरेको आ`रोपमा ३ जना प`क्राउ

बझाङको बुंगल नगरपालिकामा बालिकालाई सामूहिक ब`लात्कार गरेको आ`रोपमा तीन जना किशोर प`क्राउ परेका छन्। बुंगल नगरपालिकाकी १२ वर्षीय बालिकालाई सामूहिक ब`लात्कार गरेको आ`रोपमा सोही ठाँउका तीन जना किशोर प`क्राउ परेको जिल्ला प्र`हरी कार्यालय…

भारतमा अग्निपथ योजनाको विरोध हिंसात्मक बन्दै, नौ रेलमा आगजनी

एजेन्सी, असार ४ भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोध हिंसात्मक बन्दै गएको छ । आन्दोलन सुरु भएको तेस्रो दिन आज शुक्रवार पनि युवाहरूले विभिन्न राज्यमा प्रदर्शन गरेका छन् । आज बिहारमा नौ वटा रेलमा आगजनी भएको र रेलमा…

झापाका तत्कालीन नासु भण्डारीले कसरी कमाए ४ वर्षमा ६ करोड २४ लाख ?

झापाका तत्कालीन नासु भण्डारीले कसरी कमाए ४ वर्षमा ६ करोड २४ लाख ? काठमाडौं । सरकारी सेवामा तलब सुविधा न्यून रहेको गुनासो भइरहँदा एक सरकारी कार्यालयका नायब सुब्वा तहका कर्मचारीले भने चार वर्षभित्रै ६ करोडभन्दा बढी रुपैयाँ अकूत रूपमा…

२८ हजार तलब खाने कर्मचारीको ४ वर्षमा १० रोपनी जग्गा,६ करोड भ्रष्टाचार

नायब सुब्बा पदमा झण्डै ४ वर्ष जागिर गरेकै अवधिमा एक व्यक्तिले ६ करोडभन्दा बढी रुपैयाँ गैरकानूनी आर्जन गर्नुका साथै विभिन्न जिल्लामा १० रोपनी जग्गा खरिद गरेको पाइएको छ । आफैं सञ्चालक रहेको विद म्यानेजमेन्ट प्रालि नामक कम्पनीदेखि…

युक्रेन युद्धमा ३०० बालबालिकासहित १० हजार सर्वसाधारणको मृत्यु :संयुक्त राष्ट्रसंघको रिपोर्ट

४ असार, काठमाडौं । युक्रेनमा जारी युद्धमा १० हजार भन्दा धेरै सर्वसाधारण नागरिक मारिएको संयुक्त राष्ट्र संघ (यूएन) ले दाबी गरेको छ । युद्धमा मारिनेमा सयौं बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ । रिपोर्ट अनुसार…

नारायणगढ मुग्लिन सडक : पहिरोले सधैं सास्ती

चितवन । सङ्घीय राजधानी काठमाडौँलाई देशका मुख्य भूभागसँग जोड्ने नारायणगढ–मुग्लिन सडक खण्डको यात्रामा पहिरोको सकस बढ्दै गएको छ । एसियाली मापदण्डमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएको चार वर्ष पुग्न लाग्दापनि पहिरोको दिगो समाधान हुन सकेको छैन…

विदेशको कमाइले स्वदेशमा अर्कैको रजाइँ, श्रीमति अर्कै पुरुषसँग टाप !

काठमाडौं । मरुभूमिमा पसिनाका थोपा–थोपा सिँचाइ गरेर आर्जेको सम्पत्ति लिई गाउँ फर्केर परिवारका साथ सुखी जीवन बिताउने भनी हरेराम साइले देखेको सपना तुहिएको छ । बारा जिल्ला कमोवा गाउँका हरेराम दुबईबाट आफ्नो गाउँ फर्किएपछि पाँच वर्षअघि…

यी नायिकालाई दर्शकले दिए बलात्कार र ज्यान मार्ने धम्की

चर्चित टिभी शो ‘पाण्ड्या स्टोर’ कि नायिका सिमरन बुधरुपलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले बलात्कारपछि ज्यान मार्ने धम्कि दिएका छन् । एक अन्तवार्तामा उनले आफुलाई धम्कि आएको खुलासा गर्दै प्रहरीा एफआइआर दर्ता गराएको बताएकी छिन् ।…