७७ हजारको मेकअप गराएर आमा–छोरी ब्युटी पार्लरबाट फरार, खोजीमा प्रहरी

मेकअप गराएपछि दुई महिला पैसा भुक्तानी नगरीकनै ब्युटी पार्लरबाट फरार भएका छन् । उनीहरुको यस्तो व्यवहारमा ब्युटी पार्लरकी मालिकले प्रहरीमा उजुरी दिएकी छिन् । साथै उनले सोसल मिडियामा ती महिलालाई खोजिदिन अपिल गर्दै एउटा पोस्टसमेत गरेकी छिन् ।…

फेरि विवादमा मन्त्री आले, नेपाल एयरलाइन्सका अध्यक्षमाथि अश्लील गालीगलौज र हातपात गरेको अडियो…

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले पुनः विवादमा तानिएका छन्। उनले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका हुन्। आलेले गरेको गालीगलौजसहितको…

नायिका स्वस्तिमा खड्काले बोलिन राष्ट्रिय टेलिभिजनमा अश्लील शब्द

नायिका स्वस्तिमा खड्काले बोलिन राष्ट्रिय टेलिभिजनमा अश्लील शब्द फिल्मका संवाद वा गीतमा प्रयोग हुने अश्लील शब्दहरूमा ‘बिप साउन्ड’ प्रयोग गरिन्छ। विशेष गरी राष्ट्रिय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रममा यस्ता कुराहरुलाई ध्यानमा राखिन्छ ।…

रेलको ठक्करबाट भारतमा ३० वर्षीय नेपाली विजयको मृत्यु

काठमाडौं : भारतको पश्चिम बंगालमा रेलको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको मेचीनगर वडा नम्बर ६ काँकडभिट्टाका ३० वर्षीय विजय श्रेष्ठ रहेका छन् । गालमा पर्ने पानीट्याङ्कीमा श्रेष्ठलार्य रेलले ठक्कर दिएको थियो ।…

ताप्लेजुङमा घर माथिबाट झरेको पहिरोले पुरिएर एकै परिवारका सासु तुलसा अधिकारी र बुहारीको मृत्यु

ताप्लेजुङ, ३ असार ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले पुरिएर एकै परिवारका सासु बुहारीको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै गएराति घर माथिबाट झरेको पहिरोले पुरिएर सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सासुबुहारीको मृत्यु भएको हो ।…

महिलालाई दुर्व्यवहार गरेपछि चिर्पटले हिर्काएर हत्या

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ स्थित बोडेमा ५२ वर्षीय कल्याण साहु मृत भेटिएको प्रहरीले हत्या भएको निष्कर्ष निकालेको छ । जेठ २९ मा उनी मृत भेटिएका थिए । बोडे तीन दोबाटोस्थित लर्डबुद्ध स्कुल अगाडि दिल कुमार श्रेष्ठको जग्गामा…

पहिरोले बगाएर ताप्लेजुङको खेवाङमा २ जनाको मृ त्यु, ३० परिवार विस्थापित

ताप्लेजुङको सिरिजङगा गाउँपालिका–७ खेवाङमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ । पहिरोले बगाएर तुलसा अधिकारी र यसोदा अधिकारीको शव घर रहेको स्थानभन्दा केही तल भेटिएको वडाध्यक्ष बुद्ध दाहालले जानकारी दिए । ‘घटनास्थलमा पहिरो बग्ने…

तराईका पारम्परिक गोरुगाडा लोप हुदै

परासी समाचारदाता,  गोपी ज्ञवाली । नवलपरासी असार ३ गते । कुनै समयमा तराईको मुख्य यातायातको साधनको रुपमा रहेको गोरु गाडा अहिले लोप हुने अवश्थामा पुगेको छ । पचासको दशक सम्म पनि तराईको गाउँहरुमा मुख्य यातायातको…

स्कुल हिँडेकी शिक्षिका स्कुटरसहित खोलामा खसेर मृत्यु

नुवाकोटको तादी गाउँपालिका–४ स्थित घिरौंले भिरमा स्कुल हिँडेकी शिक्षिका स्कुटरसहित खोलामा खसेकी छिन् । सुन्दरा माध्यमिक विद्यालय सातबीसेमा अध्यापन गर्ने राधिका आचार्यको शव तादी खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोट…

पुराना किताबले नै काम चलउदै सुनवलका विद्यार्थीहरु

परासी समाचारदाता,गोपी ज्ञवाली । नवलपरासी असार ३ गते । शैक्षिक सत्र शुरु भएको तीन महिना लाग्दा समेत पुस्तकहरुको अभाव भएको अवश्थामा सुनवल नगरपालिकाका विद्यालयहरुमा पुराना पुस्तकहरुबाट शिक्षण कार्यलाई निरन्तर्ता दिईएको छ ।…