स्कुटर दुर्घटना भइ भिरबाट खस्दा खोलाले बगाएर शिक्षिकाको मृत्यु

नुवाकोट / सवारी दुर्घटनामा परी एक शिक्षिकाको ज्यान गएको छ । जिल्लाको तादी गाउँपालिका वडा नम्बर ४ मा दुर्घटना पश्चात् खोलाले बगाउँदा एक शिक्षिकाको ज्यान गएको हो । स्थानीय सुन्दरा माध्यमिक विद्यालय सातबिसेकी शिक्षिका राधिका आचार्यको सवारी…

वामदेवको ठोकुवा – ‘एसपीपी सम्झौता केपीले नै गरेका हुन्’

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले हालको विवादित अमेरिकी राज्य साझेदार स्टेट पाटर्नसिप प्रोग्राम (एमसपीपी) एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदैखेरी नै भएको आरोप लगाएका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले…

भागी विवाह गर्ने प्रस्ताव राख्दा प्रेमीकाद्वारा नै प्रेमीको हत्या

गत जेठ ११ मा गौरीशंकर गाउँपालिका–३ झ्याँकुका २४ वर्षीय यानबहादुर बस्नेत जंगलमा झुन्डिएको अवस्थामा फेला परे । मृत्युको कारण खोतल्दै जाँदा प्रहरीले उनको हत्या गरेर झुन्ड्याइएको निष्कर्ष मात्रै निकालेन, घटनामा प्रेमिका र उनको परिवारकै…

पढाउन विद्यालय जाँदै गरेकी शिक्षिकाको बाटैमा मृत्यु

पढाउन विद्यालय जाँदै गरेकी शिक्षिकाको बाटैमा मृत्यु नुवाकोट / सवारी दुर्घटनामा परी एक शिक्षिकाको ज्यान गएको छ । जिल्लाको तादी गाउँपालिका वडा नम्बर ४ मा दुर्घटना पश्चात् खोलाले बगाउँदा एक शिक्षिकाको ज्यान गएको हो । स्थानीय सुन्दरा…

धादिङमा सडकमा गुडिरहेको गाडीमाथी पहिरो मा परी एक जनाको मृत्यु

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० तिग्राङखानीस्थित सडकमा बुधबार साँझ सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन ईच्छाकामना गाउँपालिका-४ बस्ने २० वर्षीय सिद्धान्त थापा रहेका छन् ।ढुंगा सहितको सुख्खा पहिरो खसेर…

अभिनेत्री साई पल्लवीविरुद्ध उजुरी दर्ता

चर्चित दक्षिण भारतीय अभिनेत्री साई पल्लवीविरुद्ध उजुरी दर्ता भएको छ । उनले केही दिनअघि काश्मिरी पण्डित र गाई हत्यामाथि दिएको बयानलाई लिएर पल्लवीविरुद्ध उजुरी दर्ता भएको हो । आफ्नो नयाँ चलचित्र ‘विराट पर्वम्’ को प्रमोसनमा…

दुर्घटनाबाट बालबाल बचे प्रधानमन्त्री देउवा, इन्धन सकिएपछि भैरहवामा आकस्मिक अवतरण

प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकोप्टर ठूलो दुर्घटनाबाट जोगिएको छ । सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी जान लागेका प्रधानमन्त्री देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ…

नवलपरासीका मिटर ब्याज पीडितद्वारा माइतीघरमा विराेध प्रदर्शन

मिटर ब्याजमा पैसा र जग्गा कब्जा गरेका साहुलाई कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौंमा आन्दोलन थालेका छन् । नवलपरासीका दाजुभाइ जगदिश बानियाँ र सुनिल बानियाँले स्थानीयलाई मिटर ब्याजमा ऋण दिई २ लाख रुपैयाँको…

सुनिता डंगोल जो काठमाडौँ महानगरपालिकाकी उपमेयर रहेकी छिन्।उनले विवाहको तयारी पनि गरेकी छिन्।

सुनिता डंगोल जो काठमाडौँ महानगरपालिकाकी उपमेयर रहेकी छिन्।उनले विवाहको तयारी पनि गरेकी छिन्। पारिवारिका स्रोतका अनुसार वीरगञ्ज पुख्र्यौली घर भएका साउण्ड इञ्जिनियरसँग सुनिताको बिवाह हुन लागेको हो ।उनी तीन चार वर्षदेखि साउण्ड सशांक…

राम्दी खोलामा हराएको बुटवलका बराल नवलपुरको कालीगण्डकी नदीमा मृत भेटिए

रामकुमार श्रेष्ठ - नवलपुर । स्याङ्जाको राम्दी खोलामा वेपत्ता भएको रुपन्देहीका ५० बर्षीय पुरुष प्रकाशचन्द बरालको शव नवलपुरको कालीगण्डकी नदीमा फेला परेका छन् । उनी गत जेठ २८ गते स्याङ्गजाको गल्याङ्ग गाउँपालिका १ मा पर्ने…