जिसस नवलपुरका लागि शनिबार निर्वाचिन, एमाले र काङ्ग्रेस चुनावी मैदानमा
नवलपरासी । जिल्ला समन्वय समिति नवलपुरका पदाधिकारी र सदस्यहरुका लागि शनिबार निर्वाचिन हुँदैछ ।
८ पालिका रहेको नवलपुरमा जितका लागि ९ मत आवश्यक पर्नेमा एमालेसँग स्पष्ट ११ मत छ भने काँग्रेससँग ५ मत मात्र रहेको छ ।
असार ४…