बालेन शाहको सक्रियतामा काठमाडौंको सफाइमा फेरि ब्रुमर सञ्चालन
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सक्रियतामा बुधबारदेखि ५ वटा ब्रुमर पुनः सञ्चालनमा आएका छन् ।
मर्मतपछि आजबाट पाँच वटा ब्रुमरहरुले काठमाडौं सफाइ गर्न थालेको शाहले जानकारी दिए ।
उनका अनुसार…