एकैदिन २३ सय १९ जना सवारी चालकमाथि कारवाही

काठमाडौं, १ असार ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ३१९ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी…

टेकुको फोहोरबाट विद्युत उत्पादन प्लान्ट बनाउन करोडौं लाग्दैन, दुई-तीन लाखमै बन्छ- मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने बताएका छन्। बुधबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो प्लान्ट मर्मत गर्न सकिने बताएका हुन्। ‘हाम्रो टेकुमा…

सँगै मर्ने भन्दै प्रेमिकालाई नदिमा हामफाल्न लगाई आफु भाग्ने प्रेमिविरुद्द प्रेमिकाले हालिन मुद्दा

प्रेम र धोकाको विषयमा विभिन्न समयमा धेरै किसिमको समाचार आइरहेका हुन्छन्। भारतमा पनि प्रेम र धोकाको विषयमा एउटा फिल्मी शैलीको घटना सार्वजनिक भएको छ। परिवारले अर्कैसँग विवाह गरिदिएपछि सँगै मर्ने निर्णय गरेको एउटा जोडीको…

ज्ञानेन्द्र शाहीकी ममतामई आमाको मृ’त्यु ! फेसबुकमा लेखे मनै छुने यस्ताे भावूक स्टाटस:

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीकी ममतामई आमाको स्वर्गारोहन भएको हिजो आफ्नो सामाजिक संजाल फेसबुकमा भाबुक पोस्ट गर्दै प्रवक्ता शाहीले जानकारी गरायका छन् !राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले लेख्नु भएको मनछुने भाबुक पोस्ट :हामी मान्छेको…

आफ्नै श्रीमानले यौ’ न प्या’ स मेटाउन श्रीमतीलाई यस्तो सम्म गरेका रहेछन

अहिले समाजमा अपराधिक घटना प्रया जसो भएको हामीले भोग्दै सुन्दै आएका छौ तर यहाँ कल्पना सम्म पनि गर्न नसकिने घटना बाहिरिएको छ । ** भिडियो हेर्न तल क्लिक गर्नुहोस*एउटा घटना मोरङ जिल्लाको पथरी शनिश्चरे भन्ने ठाउमा पनि घटेको छ । २३ बर्ष उमेरकी…

नवलपुरमा गोहीको आक्रमणबाट एक जना घाइते

नवलपुर । पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार मध्यविन्दु १ सेतापानी निवासी ४६ बर्षीया यमनसिंह महतो गोहीको आक्रमणमा परी घाइते भएका हुन् । मध्यविन्दु ६ सेती दोभान खोलामा महतोको दाया खुटटाको…

हत्यामा संलग्न दिदी र भिनाजु सहित पाँच पक्राउ

सालोको हत्या आरोपमा दिदी–भिनाजु सहित पाँच जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । दिदीको घरमा बसेका पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडी बैरियाटोलका ४० वर्षीय राजेश रामको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको…

कारको ठक्करबाट स्कुटरमा सवार पाँच वर्षीय बालकको मृत्यु

काठमाडौंको टोखामा कारको ठक्करबाट स्कुटरमा सवार पाँच वर्षीय बालकको मृत्यु भएको छ। मंगलबार दिउँसो टोखा नगरपालिका-६ धापासी डाँफे कोलोनीनजिक सडकमा दुर्घटना हुँदा पाँच वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।…

चोर बाटो हुँदै अमेरिका छिर्न खोज्ने २ हजार जना यस्तो हातलमा समातिए

मेक्सिकोका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सिमानामा दुई दिनअघि पक्राउ परेका व्यक्तिका बारेमा आधिकारिक तथ्याङ्क बुधबार सार्वजनिक गरेको छ । ग्वाटेमालाबाट सीमा पार गरेर मेक्सिकोतर्फ प्रवेश गरेका २,००० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको…

अष्ट्रेलियामा न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि

अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि गरिएको छ । विभिन्न उपभोग्य वस्तुहरुको मूल्य बृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि बृद्धि गर्नुपर्ने भएकाले न्युनतम पारिश्रमिक बृद्धि गरिएको हो । …