पृथ्वी राजमार्गकाे सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ । सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ । मृतक दुवैको सनाखत हुन नसकेको…

पहिराले घर पुरिँदा एकजना वेपत्ता

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना हराईरहेका छन् । घरमाथिबाट खसेको पहिरोले घर पुरिएपछि त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरेगाउँका ५५ वर्षीय सीताराम भन्ने नेत्रप्रसाद खाण…

पहिरोले मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोला र नाम्ची खोलामा पहिरो खसेको छ । पहिरोका कारण सडक अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिनमा ठाउँठाउँमा सुख्खा पहिरो खसेपछि सडक सुचारु गराउने चितवनका एसपी राजमार्गमा पुगेका छन् ।…

जिप दुर्घटना: २ जनाको मृत्यु, ९ घाइते

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सुर्खेतबाट जुनीचाँदे गाउँपालिकाको मैप गाउँ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको जिप वडा नम्बर ५ मा पर्ने गर्खाकोटको बेलपुईना भन्ने…

आफ्नै बारीमा तरकारी टिप्न जाँदा एकाविहानै बाघको आक्रमणबाट घाइते

शुक्रबार बिहान ६ बजेको समयमा चितवनको राप्ती-१ डिपार्टस्थितमा गाउँबस्ती नजिकै तरकारी टिप्न खेतमा जाने क्रममा ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाइवा) बाघको आक्रमणबाट घाइते भएका छन् । बाघको आक्रमणबाट घाइते भएको भन्ने खबर प्राप्त…

कार खसेको देखियो सडक भासिएको स्थानबाट

आँबुखैरेनी गाउँपालिका–४ डम्पीमा सडक भासिएको स्थानबाट एउटा कार तल खसेको देखिएको छ ।सडकबाट तल मर्स्याङ्दी नदीको खोंचमा कार खसेको देखिएको घटनास्थलमा रहेका तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । उनका अनुसार गोताखोर,…

सबैभन्दा धेरै खुसी भएको दिन आज बालेन शाहको

बालेन्द्र शाह (बालेन) सबैभन्दा खुशी भएको दिन । काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित हुनेवित्तिकै देखि फोहोर व्यवस्थापनको समस्याले आजित भएका उनी समस्या समाधान गर्न सहमति भएपछि खुशी भएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं…

चितवनमा बसको ठक्करबाट सहचालकको मृत्यु

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको मौवाखोला नजिकै आज बिहान बसले ठक्कर दिंदा एकजना सहचालकको मृत्यु भएको छ । काठमाण्डौबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल-भारत मैत्री) बसको ठक्करबाट…

एउटै छातामा ओत लागेका दुई जनाको चट्याङ लागेर मृ”त्यु

सप्तरीमा चट्याङ लागेर दुई जनाको मृ”त्यु भएको छ। बिहीबार बोदेबर्साइन नगरपालिका-३ मधुवनका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवको मृ”त्यु भएको प्रह”री नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार वर्षासँगै परेको…

पृथ्वी राजमार्गको तनहुँ खण्ड सडक भासियो, यातायात अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामनजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो। सडकको भाग तलबाट…