सिन्धुपाल्चोकका विद्यार्थीलाई ट्याब सहयोग, हमालले गरे वितरण
काठमाडौं । अभिनेता राजेश हमाल विभिन्न सामाजिक कार्यक्रममा पुग्ने गरेका छन् । मंगलबार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८ ज्यामिरे पुगेर हमालले विद्यार्थीहरुलाई ट्याब वितरण गरे ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक…