चाउचाउ मात्रै खुवाएको आरोपमा पत्नीसँग सम्बन्धविच्छेद

चाउचाउ कतिपयका लागि प्रिय खानेकुरा हुनसक्छ । धेरैले हतारको समयमा खाजाको लागि चाउचाउ उपर्युक्त मान्न सक्छन् । तर, भारतमा भने चाउचाउकै विषयलाई लिएर एक व्यक्ति श्रीमतीविरुद्ध सम्बन्धविच्छेदका लागि बढेका छन् । दैनिक…

अस्कलका उपप्राध्यापक क्याम्पसभित्रै कुटिएपछि तनाव

अमृत साइन्स कलेज (अस्कल) का उप–प्राध्यापक दिवाकर पाण्डे कुटिएका छन्। क्याम्पस हाताभित्रै गत २२ गते आइतबार त्यहीँ अध्ययनरत विद्यार्थीबाट कुटिएपछि तनाव सिर्जना भएको छ। बीएससी (सीएसआईटी) छैटौँ समेस्टरमा…

चितवनमा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने….

चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ । पृथ्वी राजमार्गको मुग्लिननजिक बुधबार राति सवा ११ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध छ । सडक…

झडप, तोडफोड र आगजनीले लमजुङ कृषि क्याम्पस बन्द, होस्टेल खाली

विद्यार्थी भर्नाको विषयमा विद्यार्थी संगठनबीच तोडफोड र आगजनी भएपछि लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) अनिश्चितकालका लागि बन्द भएको छ । क्याम्पसको आन्तरिक प्रसासनबाहेक भर्ना…

बस दुर्घटना, २२ यात्रुको मृत्यु

पाकिस्तानमा एउटा बस दुर्घटना हुँदा कम्तीमा २२ यात्रुको मृत्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानको दुर्गम स्थानमा सडकबाट खाल्डोमा खस्दा  महिला र बालबालिकासहित २२ यात्रुको मृत्यु भएको हो । बलुचिस्तान प्रान्तको किल्ला…

चितवनमा रोकिराखेको ट्रकमा ठोक्कियो स्कारपियो , ५ जना घाइते

चितवनको रत्ननगरमा रोकिराखेको ट्रकमा स्कारपियो ठोक्किएको छ । बिहिबार विहान ४ः२० बजे रत्ननगर नगरपालिका ३ बेल्सी पुल नजिक विग्रेर रोकिराखेको ना ६ ख ५७१९ नम्वरको ट्रकमा बाराबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेट विआर ०५ पिए…

दाइजो माग्दै बिहे नगर्ने पुरुषलाई १५ हजार जरिवाना

दाइजो नपाएका कारण विवाह नगर्ने व्यक्तिलाई बाँके जिल्ला अदालतले १५ हजार जरिवाना गर्ने फैसला गरेको छ । जेठ २३ गते उक्त मुद्दाको सुनुवाइ गर्दै बाँके जिल्ला अदालतले दाइजो माग्ने अरबिन्द रजकलाई १५ हजार जरिवाना र ६ सय…

लिग टु : नेपालले आज ओमानसँग खेल्दै, नेपालले मलेसियालाई दियो ८७ रनको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग पहिलो खेल खेल्दैछ । बुधबारदेखि सुरु भएको श्रृंखलामा ओमान पहिलो खेलमा घरेलु टोली अमेरिकासँग ११४ रनले पराजित भएको थियो ।…

१० घन्टापछि खुल्यो पृथ्वीराजमार्गको तनहुँ खण्ड, पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

अविरल वर्षापछि अवरूद्ध भएको पृथ्वी राजमार्गको तनहुँ खण्ड एकतर्फी सञ्चालनमा आएको छ। गए राति १० बजेदेखि बन्दिपुर गाउँपालिका वडा नम्बर १ रिमाल्नीमा सडक अवरूद्ध भएको थियो। सडकमा जम्मा भएको हिलोमा बस फसेको थियो। बस निकालेपछि आज बिहान ८…

उद्घाटन गर्दागर्दै झोलुङ्गे पुल भत्केपछि मेयर र नगरपरिषद्का सदस्यसहित २५ घाइते (भिडियो सहित)

/ काठमाडौँ। उद्घाटन गर्ने क्रममा मेक्सिकोमा एउटा झोलुङ्गे पुल भत्किएको छ। राजधानी मेक्सिको सिटीबाट ८० किलोमिटर दक्षिणतर्फ पर्ने कुएर्नाभाका सहरमा मेयरले उद्घाटन गर्ने क्रममा झोलुङ्गे पुल भत्केको हो। कुएर्नाभाका सहरमा निर्मित पासेओ…