दुई करोडको अवैध सामानसहित तीन ट्रक नियन्त्रण

पर्साका विभिन्न स्थानबाट प्रहरीले करिब रु दुई करोड बराबरको औषधि, लत्ताकपडालगायत सामग्री बरामद गरेको छ । प्रहरीले उक्त सामग्री बोकेको तीन ट्रक नियन्त्रणमा लिएको छ । ट्रक नियन्त्रणमा लिएर चालकलाई आवश्यक…

पब्जी बन्द गर्न संसद्‌मा उठ्यो आवाज

संसद्‌मा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसद्‌मा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो ।  बिहीबारको प्रतिनिधिसभा बैठकको…

काठमाडौंको बत्तीसपुतलीमा अचम्म भयो, झ्यालबाट बिटाका-बिटा पैसा फालियो

२६ जेठ, काठमाडौं । वैदेशिक रोजगार विभागले बुधबार श्रमिकसँग तोकिएको भन्दा बढी शुल्क असुल्दा असुल्दै एक म्यानपावर कम्पनीमा छापा मार्‍यो । तर, सुरुमा त श्रमिकले भर्खरै बुझाएको पैसा बुझ्ने म्यानपावर सञ्चालकसँग रकम नै भेटिएन । विभागको…

कावासोती नगरपालिकाले टुंग्यायो विषयगत समितिको संयोजकहरु

कावासोती । कावासोती नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले विषयगत समितिको संयोजकहरु तोकेको छ । कार्यपालिका बैठकले सुशासन तथा संस्थागत समितिको संयोजकमा डोरमान गिरी,  आर्थिक विकास समितिमा भिम रिमाल(गोकर्ण), सामाजिक विकास…

नवलपुरमा विपद् व्यवस्थापन सैन्य अभ्यास सम्पन्न

कावासोती । नवलपरासी पूर्व नवलपुरमा विपद् व्यवस्थापन अभ्यास गरिएको छ । वर्षायाम शुरु हुनै लाग्दा वर्षाका कारण हुन सक्ने विपद्का घटनामा कसरी उद्धार तथा व्यवस्थापन गर्ने भनेर आज कृत्रिम अभ्यास गरिएको हो । जिल्ला प्रशासन…

मेलम्चीमा बढ्यो पानीको बहाब, अस्थायी संरचनामा क्षति

वर्षायाम सुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची खोला आसपास क्षेत्र प्रभावित हुन थालेको छ । बुधबार राति आएको भारी वर्षाका कारण मेलम्ची खोलामा बनाइएका अस्थायी संरचनामा क्षति पुर्‍याएको छ । वर्षाले मेलम्ची नगरपालिका–११ स्थित…

रातभरि ड्युटी गरेकी नर्समाथि एकाबिहानै कुटपिट

तनहुँको व्यास नगरपालिका–९ को गजुरे स्वास्थ्य चौकीकी अनमी प्रजापती कुमालमाथि कुटपिट भएको छ । बुधबार बिहान ७ : ३० बजे कुमालमाथि सोही वडाको गजौडे गाउँकी अस्मिता गोदारले कुटपिट गरेकी हुन् । गजुरे स्वास्थ्य चौकीको…

बालेन साहको राजीनामा मागे मुकुन्देले

काठमाडौं, २६ जेठ । काठमाडौं क्षेत्र नं ४ मा उम्मेदवारी घोषणा गरेका मुकुन्दे भनिने मुकुन्द घिमिरेले महानगरपालिकाका मेयर बालेन साहको राजीनामा मागेका छन् । बालेनले फोहोर फाल्न नसकेको भन्दै मुकुन्देले राजीनामा मागेका हुन् । बालेनले नैतिकताको…

चर्चमा भएको हमलामा परी ज्यान जानेको संख्या ४० पुग्यो

नाइजेरियाको एक चर्चमा यसै हप्ता भएको हिंसात्मक हमलामा परेर ज्यान जाने नागरिकको सङ्ख्या कम्तीमा पनि ४० पुगेको छ । यहाँका सुरक्षा अधिकारीहरुले बुधबार सो कुराको जानकारी दिएका हुन् । नाइजेरियाको आन्डो राज्यको एक चर्चमा बम…

विहे नगरीकनै बच्चा पाउन चाहन्छु : नम्रता सापकोटा, हेर्नुहोस भिडियो

अभिनेत्री नम्रता सापकोटा पछिल्लो समयकी चर्चित नायिका रहेकी छिन्। अभिनेत्री नम्रता सापकोटाले आफूलाई विहे नगरीकनै बच्चाको चाहना भएको बताएकी छिन् । उनि भन्छिन्, ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन…