कावासोतीमा प्रसुती अस्पताल निर्माण गरिने

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को प्रस्तावित नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । सरकारका तर्फबाट मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सभामा हस्तान्तरण गरेपछि नीति तथा कार्यक्रम प्रदेश प्रमुख…

काठमाडौंको खोला र जंगलमा तीन जनाको शव फेला

२४ जेठ, काठमाडौं । काठमाडौंको धोबीखोलामा एक पुरूषको शव फेला परेको छ। मंगलबार बिहान करिब ९ बजे खोलामा पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। काठमाडौं महानगरपालिका-४ स्थित…

काठमाडौंबाट महिलासहित सातजना पक्राउ, पैसा कमाउने धन्दापनि गजबको रहेछ

अवैध रूपमा सुन लिएर आएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सात जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरले जानकारी दिए। शनिबार दिउँसो दुबईबाट काठमाडौं आएको नेपाल…

बन्चरेडाँडामा फोहोर व्यवस्थापन सुरू, अवरोध गर्ने १४ जना पक्राउ

बन्चरेडाँडामा काठमाडौंको फोहोर व्यवस्थापन सुरु भएको छ । फोहोर बोकेर पुगेका टिपरलाई अवरोध गर्न खोज्ने १४ जना स्थानीहरू पक्राउ परेपछि फोहोर व्यवस्थापन पुनः सुरु भएको हो । उपत्यकामा थुप्रिएको फोहोर…

मलेसिया जाने श्रमिकसँग अनधिकृत रकम असुल्ने मेडिकल व्यवसायी चार वर्षपछि पक्राउ

मलेसिया रोजगारीमा जाने श्रमिकहरूसँग स्वास्थ्य परीक्षणका नाममा अनधिकृत शुल्क उठाएको आरोपमा सुनापति मेडिकल सेन्टरका सञ्चालक जीवनकुमार केसीलाई प्रहरीले पक्राउ गरेको छ। निज केसीविरुद्ध बायोमेट्रिकका नाममा श्रमिकहरूसँग कानुनविपरित शुल्क…

वृद्धाको हत्या गरेको आरोपमा एक जना पक्राउ

वृद्धाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सोमबार राति नेपालगञ्ज–१८, कारकाँदोकी ७० बर्षीया लिलावति गुप्ताको सोही ठाउँका ३० बर्षीय शिव भन्ने कुमार बुढईले हत्या गरेको प्रहरीले जनाएको छ । सामान किन्ने…

‘चल्छ भन्ने त थियो, तर यति धेरै व्यापार गर्छ भन्ने लागेकै थिएन’ : दयाहाङ राई

काठमाडौं । अघिल्लो शुक्रबार रिलिज भएको चलचित्र ‘कबड्डी–४’ ले अनपेक्षित व्यापार गरिरहेको छ । एक हप्तामा १४ करोड रुपैयाँभन्दा धेरै ग्रस कलेक्सन गरेको यो चलचित्रले अहिले पनि उत्साहजनक व्यापार गरिरहेको छ । आइतबारसम्म चलचित्रले साढे १७…

७ हजारको बिकिनीमा काजलको स्वीमिङ पुलमा मस्ती…….हेर्नुहाेस् तस्विरहरू

बलिउड अभिनेत्री काजल अग्रवाल सामाजिक सञ्जालमा ‘स्वीमिङ पुल’ का तस्बिरहरु सेयर गरिरहन्छिन् । उनले हालै पुलमा रमाइलो गरिरहेको तस्बिर सार्वजनिक गरेकी छन् । उनको पछिल्लो तस्बिर पनि सदाझैँ सामाजिक सञ्जालमा चर्चित बनेको छ । तस्बिरमा काजलले…

जुनसुकै बेला इन्टरनेट काटिनसक्ने

देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले नेपाल विद्युत् प्राधिकरणका कारण उक्त स्थानमा इन्टरनेट…

माइक्रो बस दुर्घटना हुदा १ जनाको मृत्यु, १० जना घाइते

सप्तरीमा माइक्रो बस दुर्घटना हुदा एक बृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । आज बिहान राजविराज–रुपनी सडक खण्ड अन्तर्गत रुपनी गाउँपलिका–५ स्थित बसबिट्टी भन्ने ठाउँमा दुर्घटना हुदा  रुपनी गाउँपालिका–१ रायपुर बस्ने…