बैतडी केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प

बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो १२ बजेर ४९ मिनेटको समयमा बैतडीको दोगडाकेदार गाउँपालिकाको देउलेक केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।…

नछुट्याएको फोहोर ”फोहोर धनी”लाई नै फिर्ता दिने बालेनको योजनाले काठमाण्डौमा खैलाबैला !

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौंमा थुप्रिएको फोहोर उठ्नु मात्र समस्या समाधान नभएको बताएका छन्। सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै मेयर शाहले फोहोरको स्रोत छुट्याएर ल्याउन सर्वसाधरणलाई आग्रह गरेका छन्। नछुट्याएको…

बालेन शाहलाई अहिलेसम्मकै ठूलो धोका, सहमतिपछि फोहोर बोकेको ट्रकलाई बिचबाटोमा रोक्ने यी को हुन् ?

काठमाडौंको फोहोर बोकेर पुगेका ट्रकलाई बन्चरेका स्थानीयले रोकेका छन् ।काठमाडौं महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी, धादिङको धुनिवेशीलगायत स्थानीय तहका जनप्रतिनिधिबीच सोमबार फोहोर व्यवस्थापन गर्ने सहमति भए पनि आज काठमाडौंबाट फोहोर…

वन्यजन्तुपीडितको प्रदर्शनमा गोली प्रहार, एकको मृत्यु समाचार

बर्दिया — समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन माग गर्दै सडक अवरोध गरेर प्रदर्शनमा उत्रिएका सर्वसाधारण र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । सडक खुलाउन लाग्दा भएको झडपमा गोली लागेर घाइते मधुवन–२ की १८ वर्षीया नवीना चौधरीको मृत्यु…

काठमाडौंको फोहोर फाल्न रोकेपछि बन्चरेडाँडाका स्थानीयमाथि प्रहरीको बल प्रयोग

बञ्चरे डाँडामा फोहोर फाल्न नदिने भन्दै आन्दोलित स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको छ। प्रहरीले संघर्ष समितिका श्रीराम ढुंगानासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। त्यस्तै धर्ना दिएर बसेका अन्य व्यक्तिहरूलाई…

खाने तेलकाे मूल्य घट्याे, कति पुग्यो त प्रतिलिटर ?

भारतमा खानेतेलको मूल्य घट्न थालेको छ । इण्डोनेशियाबाट पाम तेल आयात सुरू हुन थाले पछि भारतमा खानेतेलको मूल्य घट्न थालेको हो । खानेतेलको मूल्यमा प्रतिलिटर २० रुपैयाँसम्म गिरावट आउन थालेको भारतिय मिडियाहरुले जनाएका छन् ।***** यो समाचार को पुरा…

परिवारका एक्लो छोरा डाक्टर विजय बिहान मृ’त भेटिए ..

नोबेल शिक्षण अस्पतालको अर्थो विभागमा कार्यरत चिकित्सक विजय यादव शनिबार बिहान मृ’ त अवस्थामा फेला परेका छन् । अस्पतालअगाडि प्रेम बस्नेतको घरमा डेरा गरेर बस्दै आएका यादवको श’व घरको गेटमा फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।…

दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु

अमेरिकामा एक दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृ'त्यु भएको छ । अभिभावकले गोली राखेर छाडेको बन्दुक बालकले अकस्मात् चलाउँदा बाबुको मृ'त्यु भएको हो । अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले २६ वर्षीय रेगीलाई…

आइतबारको बिदा खारेज, असार १ गतेदेखि लागू हुने

काठमाडौँ — सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***** निर्णय गरेको संघीय मामिला तथा सामान्य…

बालेन् शाहले १ हप्तामै यति राम्रो गरे

Call center Starts in Kathmandu Metropolitan: आजदेखि काठमाडौँ महानगरपालिकाको कल सेन्टर सञ्चालनमा आएको छ । गुनासो तथा सोधपुछका लागि १६६००१, ०५५११ टोल फ्रि नम्बरमा खुल्ला गरेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक…