नवलपुरका गणित शिक्षकलाई दिईएको २ दिने प्रशिक्षण सम्पन्न
प्रिय धन , चोरमारा -
पूर्वी नवलपरासी नवलपुरमा गणित शिक्षकहरुलाई प्रशिक्षण प्रदान गरिएको छ । हिजो शुक्रबारबाट सुरु भएको २ दिवसीय तालिममा शनिबार आधारभूत तहका शिक्षकलाई प्रशिक्षण दिईएको इम्बोक्स नवलपुरका सचिव रेशम कोइरालाले…