यार्सा टिप्ने क्रममा लेक लागेर मुगुमा एक सातामा २ जनाको मृत्यु

मुगु — मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर एक साता नबित्दै दुई जनाको ज्यान गएको छ । माग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालय कक्षा ९ मा अध्यायरत १६ वर्षका असल तामाङ शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको छ । उनको…

‘ग्या`ङ फा`इट’पछि बेपत्ता युवक मृ`त भेटिए

पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको श`व फेला परेको छ। उनी विगत पाँच दिनदेखि बेपत्ता थिए। शनिवार बिहान गाउँ नजिकैको जंगलमा शाहीको श`व भेटिएको नगरपालिकाका उपप्रमुख हर्कबहादुर रावलले जानकारी दिए। जेठ १७ गते…

जव मेयर हर्क साम्पाङ्ग गरिबका छोरा छोरी पढ्ने सरकारी विद्यालयमा पुगे, अबस्था देखेर भकानिए (भिडियो…

धरान उपमहानगरपालिका वडा नम्बर ५ मा दयनिय अवस्थामा संचालित गरिब समुदायका छोरा छोरी अध्ययन गर्ने जनता आधारभूत विद्यालयलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले आवश्यक सहयोग गर्ने बताएका छन् । धरानका क्रियाशिल पत्रकार नेपाल पत्रकार…

घाँटीमा उफ्रिएर जिउँदै माछा छिरेपछि आपतकालिन अपरेसन

थाइल्याण्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया भएको छ । सो माछा पानीबाट उफ्रिएर उनको मुखमा पसेको थियो । थाइल्याण्डको  फत्तालुङ प्रान्तमा माछा मार्ने क्रममा अकस्मात एउटा माछा ती व्यक्तिको…

यूएईसँग निरीह नेपाल : ८ रनमा अलआउट, १० विकेटले पराजित

आईसीसी यू-१९ टी-२० विश्वकप एसिया छनाेटमा नेपाल यूएईसँग १० विकेटले पराजित भएकाे छ । नेपालकाे ब्याटिङ कमजाेर बन्दा ८ रनमै अलआउट भएकाे थियाे । ९ रनकाे लक्ष्य यूएईले १.१ ओभर खेल्दै विना विकेट पूरा गर्‍यो । यूएईका…

ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा ११ वर्षीया बालिकाको मृत्यु

तनहुँमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा एक जना बालिकाको मृत्यु भएको छ। शुक्रबार राति भिमाद नगरपालिका-९ च्यानडाँडा बस्ने शिवनारायण केसीको घरमा ग्यास सिलिन्डर पड्किएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी…

नारायणी नदी किनारमा सरसफाई

४७औँ वातावरण दिवसको अवसर पारेर गैँडाकोट २ नारायणी नदी किनारमा सरसफाई गरिएको छ । ‘पृथ्वीको संरक्षण ः दिगो प्रकृति मैत्री जीवनयापन’ नारा सहित डब्लुडब्लुएफको आर्थिक सहयोगमा गैँडाकोटको सहमति संस्था, हिमछाँया कलेज र…

नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार दोस्रो अभ्यास खेल खेल्दैछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि अमेरिका रहेको नेपालले ह्युस्टन हरिकेन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले आज अभ्यास…

नवलपुरमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जना घाइते

नवलपुर । पूर्वी नवलपरासीमा टिप्पर अनियन्त्रित भई पल्टदा टिप्पर चालक घाइते भएका छन् । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ भोटे खोला भित्री सडक खण्डमा ना ६ ख ८६५५ नम्बरको टिप्पर आफैँ अनियन्त्रित भई पल्टन जाँदा टिप्पर…

ट्र्याक्टर दुर्घटना : २ जनाको मृत्यु, २ जना घाइते

रुकुम पूर्वमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्र्याक्टरमा सवार २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै…