गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दोलखाको चरीकोट जिरी सडकखण्ड अन्तर्गत गौरीशङ्कर बाल गृह नजिकै गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
भीमेश्वर नगरपालिका वडा नं ४ अनाथालय नजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई योद्धा गाडीले ठक्कर…