नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान

अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय श्रृंखलाका लागि नेपाली टोलीलाई शनिबार बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले एक कार्यक्रमको आयोजना गरेर श्रृंखला भ्रमण गर्न लागको…

गायिका साकिरामाथि कर छलीको आरोप

कोलम्बियाकी प्रख्यात गायिका साकिरा जहिल्यै आफ्ना गीतका कारण चर्चामा आइरहन्छिन् । उनका हरेक गीत उत्तिकै लोकप्रिय हुन्छन् । तर ,अहिले भने यी गायिका गीतले होइन कर छलीको मामलाबाट चर्चामा छिन्। स्पेनको एक अदालतले कर…

चिसापानी अस्पताल :’जहाँ जीवनजल पनि छैन’

रवि पाण्डेय नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट –२ चिसापानी स्थित चिसापानी अस्पताल जहाँ अहिले एन्टी स्नेक भेनम् नहुदाँ सेवाग्राही मर्कामा छन् । पन्ध्र शय्याको यो सरकारी अस्पतालमा त्यति मात्र नभएर सरकारले निशुल्क दिने…

पहिरोमा परी ८ जनाको मृत्यु

एजेन्सी । चीनमा पहिरोमा परी कम्तीमा आठ जनाको मृ'त्यु भएको छ ।  पहिरोका कारण मानिसहरू बसेको दुई ओटा घर भत्किएपछि त्यहाँ रहेका मानिसहरूको मृ'त्यु भएको अधिकारीहरूले जनाएका छन् । देशको पूर्वी क्षेत्रमा पर्ने…

खेल्दा खेल्दै एक साथीले गरे अर्का साथीको मुटुमै च`क्कु प्र`हार गरी ह`त्या, दुई दिनसम्म घ`टना गुपचुप

फुलटेक्रामा सञ्चालनमा रहेको मदरसा फैजाने मदिनामा अध्ययन गर्दै आएका दुई विद्यार्थी आपसमा खेल्दाखेल्दै च`क्कु रोपिएर एकको ज्यान गएको छ । जिल्ला प्र`हरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसूदन…

कृषकको माछा पोखरीमा विष हालेर २२ हजार माछाको भुरा मारियो

दाङको तुलसीपुर उपमहानगरपालिका १२ का एक कृषकको माछा फार्ममा बिष हालेर २२ हजार माछाको भुरा मारिएको छ । १४ कठ्ठामा रहेको माछा पोखरीमा शुक्रबार राति विष हालेर २२ हजार माछाको भुरा मारिएको कृषक मदन गरीले  बताए । विहानै…

संसदमै सांसदले सभामुख सापकोटालाई ताला चाबी बुझाएपछि…

प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाउनुभएको छ । प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति…

छाडा कुकुरको आतङ्क, एकैदिन १० जनालाई टोक्यो !

जिल्लाको हरिवन नगरपालिका क्षेत्रमा कुकुर आतङ्क बढेको छ । शुक्रबार मात्रै हरिवनको ७, ८ र ११ नम्बर वडामा गरेर करिब १० जनालाई छाडा कुकुरले टोकेको छ । त्यसरी टोक्दै हिँड्ने कुकुर बौलाहा हुनसक्ने स्थानीयको आशंका गरेका छन् ।…

मङ्कीपक्स २० देशमा फैलियो, उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार दिएको जानकारीअनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गइरहेको छ । उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा…

ची`नको सीमाना ढुक्न गएका भा`रतीय २६ जना सेना चढेको गाडी भ`यानक दु`र्घटना

चीनसँग सीमा जोडिएको क्षेत्रमा सेनाको गाडी दु`र्घटना हुँदा आधा दर्जन भन्दा धेरै सैनिकको मृ`त्यु भएको छ । भा`रत, ल`द्दाखको तुर्तुकमा भएको सडक दु`र्घटनामा सात भा`रतीय से`नाको मृ`त्यु भएको हो । अन्य सै`निकहरू ग`म्भीर घा`इते…