आजको राशिफल ज्येष्ठ १५ गते, पशुपति नाथले सबैको रक्षा गरुन
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले आज खासै लाभ मिल्ने समय छैन । गज्जबले कमाउन सकिने र परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, फुटकर सामाग्रीका विक्रेता र…