कावासोतीको फोहोर तत्काल व्यवस्थापन गर्न रास्वपाको माग

नवलपुर । नवलपुरको कावासोतीमा लामो समयदेखि फोहोर नउठे पछि तत्काल फोहोरको उचित व्यवस्थापन गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कावासोती नगर समितिले कावासोती नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । रास्वपा नगर सभापति मोहन बस्नेतको…

पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१५, मा रहेको थारू सङ्ग्रहालय पर्यटकीय केन्द्र बन्दै गएको छ । आदिवासी तथा थारू समुदायले प्रयोग गर्ने सामग्री तथा वेशभूषा अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको…

पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीविरुद्ध युवराज सफलले दिए उजुरी

पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारीविरुद्ध युवराज सफलले उजुरी दिएका छन्। बिहीबार सफलले पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन्। उनले पूर्वराष्ट्रपतिद्वय यादव र…

नवलपरासीमा हुण्डीको १२ लाख नगद सहित २ जना पक्राउ

नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले हुण्डीको १२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरी भारतबाट नेपालतर्फ हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा शंकास्पद…

कावासोतीमा डेढ लाख बढीको अवैध सामग्री बरामद

नवलपुरको कावासोतीबाट प्रहरी १ लाख ५७ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ । कावासोती ८ खरकट्टा स्थित खरकट्टा प्रतिक्षालय अगाडी बेवारिसे अवस्था सामानहरु रहेको भनि प्राप्त जानकारीको आधारमा अवैध सामग्री बरामद गरेको प्रहरीले…

गैडाकोटमा लागु औषध सहित १ जना पक्राउ

नवलपुर । नवलपुरको गैडाकोट १० निवासी ३१ बर्षीय सन्देष श्रेष्ठलाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको छ । श्रेष्ठले आफ्नो घरमा लागुऔषध लुकाइ छिपाइ राखी विक्री वितरण गर्ने गरेको भनी गोप्य सुचनाको आधारमा घरकोठा खानतलासी गरी नगद ५ हजार ४ सय…

विनयीत्रिवेणीका मोतियाबिन्दु भएका व्यक्तिहरूको निःशुल्क शल्यक्रिया

चोरमारा । विनयी त्रिवेणी गाउँपालिकाले गाउँपालिका भित्रका मोतियाबिन्दु भएका व्यक्तिहरुको निःशुल्क शल्यक्रिया शुरु गरेको छ । गाउँपालिकाको विभिन्न पाँच वटा केन्द्रमा मोतियाबिन्दु परिक्षण गरेको थियो । सात सय ९५ जनाको मोतियाबिन्दु…

एसईई परीक्षाः देशभरबाट ५ लाख बढी परीक्षार्थी सहभागी हुँदैै, नवलपुरबाट ६४८२ जनाले परीक्षा दिदै

नवलपुर । भोलि अर्थात चैत्र ७ गतेदेखि शुरु हुने यस बर्षको एसईई परीक्षामा देशभरबाट ५ लाख १४ हजार ७१ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ ।…

प्रेस सेन्टरका केन्द्रिय सचिव एवम् पत्रकार बोमलाल गिरीलाई पितृ शोक

नवलपुर । नवलपुरका पत्रकार एवम् प्रेस सेन्टरका केन्द्रिय सचिव बोमलाल गिरीलाई आज पितृशोक परेको छ । गिरीका ८१ बर्षीय देव गिरीको आज विहान ७ बजे उहाँकै निवासमा निधन भएको हो । केही समयदेखि पित्तथैली सम्बन्धी रोगबाट ग्रसित गिरीका ३ छोर र १…

नवलपुरका प्रमुख जिल्ला अधिकारी सरुवा

नवलपुर । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेल सरुवा भएका छन् । उनलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ भने गृहमन्त्रालयका सहसचिव भविश्वर पाण्डे नवलपुरमा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको आज गृहमन्त्रालयद्वारा जारी सूचनामा…