सेउती खोलाको किनारमा पुरुषको शव फेला

धरान ५ स्थित सेउती खोलाको किनारमा एक पुरुषको शव फेला परेको छ । देउराली सुन्दर बस्तीदेखि केही मिटर पर  अन्दाजी ३५-४० उमेर समूहको पुरुषको शव भेटिएको संघीय प्रहरी इकाई कार्यालय धरानले बताएकाे छ । …

६२ जना यात्रु लिएर आउँदै गरेको बस दुर्घटना, मृतक सबैको पहिचान खुल्यो

काठमाडौं, १२ जेठ । बस दुर्घटनामा परेर मृत्यु भएका ४ जनाको पहिचान भएको छ । दैलेखको आठबिस नगरपालिका–२ सिस्नेमा बस दुर्घटनामा परेर मृत्यु भएका ४ जनाको पहिचान भएको हो । कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको म १ ख ६६० नम्बरको यात्रुबाहक बस…

अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बाेधन

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुने क्रममा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीले आफू…

एम्बुलेन्स पल्टिँदा एक जनाको ज्यान गयो, चालक फरार

काठमाण्डाै – सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ७ को दुई किलोमा गएराति एम्बुलेन्स पल्टिँदा एक जनाको ज्यान गएको छ । गएराति ८ बजेतिर बा २० च ६३२७ नम्बरको एम्बुलेन्स घरमा पल्टिँदा त्यही घरमा सुतिरहेकी ७५ वर्षकी मनमाया खड्काको…

घरजग्गा दर्ता विषयमा वि`वाद हुदा नातिले गरे हजुरआमाको घाँटी रे`टी ह`त्या

उदयपुरको कटारी नगरपालिका–७ रिस्कूमा बिहीबार बिहान नातिले हजुरआमाको घाँ`टी रे`टी ह`त्या गरेका छन् । स्थानीय २७ वर्षीय रोहित दनुवारले आफ्नी ७२ वर्षीया हजुरआमा मनमाया दनुवारको ह`त्या गरेका हुन् । घरजग्गा दर्ता गर्ने विषयमा…

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको  वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव…

फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् । नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा…

जंगली च्याउ खाँदा नवलपुरमा ६ जना बिरामी

नवलपुर । पूर्वी नवलपरासी (नवलपुर)मा जंगली च्याउ खाँदा ६ जना बिरामी परेका छन् । जिल्लाको हुप्सेकोट ५ नाम्जाकोट बस्ने एकै घरका ५ जना र हुप्सेकोट १ जुकेपानीको १ जना जंगली च्याउ खाँदा बिरामी परेका हुन् । हिजो…

दैलेख बस दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

कालीकोटबाट सुर्खेत जाँदै गरेको बस दुर्घटनामा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ । बुधबार कालिकोटबाट नेपालगन्ज जाँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका–२ सिस्नेस्थित कर्णाली राजमार्गमा दुर्घटना…

वैदेशिक रोजगारीमा ठगी गर्ने एक पुरुष दुई वर्षपछि पक्राउ

वैदेशिक रोजगारी ठगी कसुरमा सजाय सुनाइएका एक पुरुषलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरका ४२ वर्षीय प्रकाश शर्मालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको हो । …