बालेन जितको नजिक, कसकाे कति मत ?

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ४९ हजार ३५८ मत ल्याएका छन् । पछिल्लो तथ्यांक अनुसार  प्रतिष्पर्धी गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ३० हजार ६९ मत ल्याएकी छन्। त्यस्तै, नेकपा एमालेका…

भरतपुर महानगरमा गठबन्धनबाट मेयरमा रेनु र उपमेयरमा चित्रसेन विजयी

भरतपुर । भरतपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि मेयरमा पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल भारी मतका साथ विजयी भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरका…

खाने तेलको मुल्य किन्नै नसकिने गरी बढ्यो, कती पुग्यो ?

काठमाडौं, जेठ ८ – पछिल्लो एक सातामा खाने तेलको मूल्य प्रतिलिटर ५० रूपैयाँ वृद्धि भएको छ। बजारमा भुटेको तोरी, काँचो तोरी, भटमास र सूर्यमूखीको तेल पाइन्छ। अन्य तेलको तुलनामा सूर्यमुखी तेल बढी खपत हुन्छ। व्यवसायीले पनि सूर्यमूखी तेलको मूल्य…

सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदै, संघीय निर्वाचन प्राथमिकतामा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि आज संसदमा आफ्नो नीति तथा कार्यक्रम पेस गर्दैछ । सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत…

कफि पिउँदा रोग हैन, मुटु जोगाउँछः अध्ययन

कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र सर्वसाधारणमा चिन्ता बढ्दै गइरहेका बेला पछिल्लो अध्ययन सार्वजनिक भएको हो । बिहीबार प्रकाशित तीन ओटा…

भरतपुर महानगरमा रेनुकाे जित, ९१२ मत गणना बाँकी रहँदा १२ हजार बढीको अग्रता

भरतपुर । भरतपुर महानगरपालिकामा नगरप्रमुखमा रेनु दाहालले जित हात पारेकी छिन् । भरतपुर महानगरपालिकामा एक लाख २५ हजार ८४२ मतगणना सकिएको छ ।    महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकामा वडा नं २८ र २९ को मतगणना जारी रहँदै गर्दा…

देउवा सरकारले गर्‍यो महत्वपुर्ण तयारी, देशभर खुशीयाली

काठमाडौं, ८ जेठ : विशेष गरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षाभत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन्। मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको…

आजकाे राशिफल, जेठ १० गते मङ्गलवार, दाउन्ने माताले सबैकाे रक्षा गरून

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नियमित कारोबारमा राम्रै हुन्छ, अझ कुनै नयाँ व्यापारमा आकर्षण छ भने व्यवसायमा लगानी बढाउनुहोस् आम्दानीको स्रोतमा बृद्धि गर्न सक्नुहुन्छ । आफन्त वा बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।…

लाइसेन्सको नयाँ आवेदन खोल्ने दिन तोकियो !

काठमाडौं, जेष्ठ ९ । प्राविधिक रूपमा समस्या हुँदा तोकिएको समयमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाउन कठिन भएको यातायात व्यवस्था विभागले बताएको छ । पुरानो इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सवारीसाधन दर्ता प्रणाली र नयाँ अनलाइन…

काठमाडौंमा युवकको हत्या, शव खोलामा

काठमाडौं, ९ जेठ । काठमाडौंमा हत्या गरी शव खोलामा फ्याँकेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले…