कावासोती ३ का जनप्रतिनिधिहरुको पहिलो निर्णय, विपन्न परिवारलाई छात्रवृत्तिदेखि सुत्केरीलाई पोषण…

नवलपुर । पूर्वी नवलपरासीको कावासोती ३ का नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो वैठकले ४ वटा निर्णय गरेको छ । कावासोती ३ का वडाध्यक्ष डोरमान गिरीका अनुसार कावासोती ३ को वडा कार्यालयको सोमबार बसेको पहिलो वैठकले ४ वटा…

सुत्केरी महिलालाई ५ हजार सुत्केरी खर्च दिने कावासोती ९ को पहिलो निर्णय

कावासोती । पूर्वी नवलपरासीको कावासोती ९ का नवनिर्वाचित जनप्रतिनिधिको वैठकले वडा भित्र रहेका महिलाहरु सुत्केरी हुँदा सुत्केरी खर्च वापत ५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । कावासोती ९ का नवनिर्वाचित प्रतिनिधिहरुको…

विद्यालयमा हप्तामा दुई दिन बिदा नदिन सरकारसँग आग्रह

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले शैक्षिक क्षेत्रमा हप्तामा दुई दिन बिदा दिने निर्णय फिर्ता लिन नेपाल सरकारसँग माग गरेको छ । विगत दुई वर्ष अगाडिदेखि कोभिड–१९ का कारण विद्यालय नियमित नखुल्दा पठनपाठनले गति लिन नसकेको र…

मिठाइ दिने लाेभमा १२ बर्षीया बालिकालाई ५९ वर्षीय पुरूषले गरे बला’त्कार

रूपन्देहीको बुटवलमा १२ वर्षीया बालिका बला'त्कृत भएकी छन्। मिठाइ खान दिने लोभमा फकाइफुलाई सो बालिकालाई बला'त्कार गरेका हुन् । बलात्कार गरेको अभियोगमा प्रहरीले आइतबार साँझ बुटवलका ५९ वर्षीय पुरूषलाई प'क्राउ गरेको छ।…

प्रेमीकाले ८ लाख नदिए बलात्कारको मुद्धा हाल्ने धम्कि दिएपछि राहुलले आत्महत्या गरे

परीक्षाको तयारी गरिरहेका एक विद्यार्थीले केटीका कारण आत्महत्या गरेका छन् । भारत, राजस्थान, जयपुरमा रेलको अगाडि हामफालेर आत्महत्या गरेका छन् । मृतकले आत्महत्या गर्नुअघि अडियो म्यासेज रेकर्ड गरेर साथीलाई पठाएका थिए । म्यासेजमा उनले खतीपुरा…

मङ्कीपक्स नेपालमा फैलन सक्ने भन्दै सावधानी अपनाउन आग्रह

काठमाण्डाै – मङ्कीपक्सको सङ्क्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । अहिले विश्वमा मङ्कीपक्सको सङ्क्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य सतर्कता अपनाउन आग्रह…

‘चिसो मान्छे’को ट्रेलर : कर्णालीको जीवन र वैदेशिक रोजगारीको बाछिटा

काठमाडौं । दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्म ‘चिसो मान्छे’को ट्रेलर रिलिज भएको छ । दर्शकमाझ प्रतीक्षित बनेको यो फिल्मको ट्रेलरमा फिल्मकी मुख्य कलाकार स्वस्तिमा खड्का कर्णाली ‘लुक्स’मा देखिएकी छन् । …

ब`लात्कार आरोपी पाण्डेलाई पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालतले बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न पाँच दिनको समय दिएको छ । सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले…

एमाले कार्यकर्ता पक्राउ परेपछि भरतपुरको मतगणना अवरुद्ध

नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि भरतपुर महानगरपालिकाको मतगणना अवरुद्ध बनेको छ । सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा…

बालेन शाहको मत ४७ हजार नाघ्यो

काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार बालेन शाह ४६ हजार ९६६ मत पाएर अग्रस्थानमा रहेका छन् । बालेन दोस्रो स्थानकी कांग्रेसकी सिर्जना सिंहभन्दा १८,८२५ मतले अगाडि छन् । सिंहले २८ हजार १४१ मत प्राप्त गरेकी …